Logo
अर्थ

भृकुटीमण्डपमा इन्टरप्राइज इन्डिया प्रदर्शनी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ पौष । भृकुटीमण्डप प्रदर्शनी हलमा इनटरप्राइज इन्डिया प्रदर्शन चलिरहेको छ । ६ देखि ८ पौष सम्मका लागि प्रदर्शनी आयोजना गरिएको हो । भारतका

विस्तृत पढ्नुहोस
नेप्सेमा हरियाली आउदा चार कम्पनीको शेयरमा सर्किट

काठमाडौं, ७ पुस । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । लगातार ओरालो लागेको नेप्सेमा मङ्गलबार र बुधबार भने सुधार देखिएको छ ।

शेयर बजार आज ९२ अंकले बढ्यो, ४ अर्बको कारोबार

काठमाडौं, ७ पुस । साताको कारोबारको चौथो दिन बुधबार शेयर बजारमा हरियाली छाएको छ । नेप्से आज ९२ दशमलव १६ अंकले बृद्धि भएर २५ सय ७ दशमलव ७० विन्दु कायम

महालक्ष्मी बैंकद्धारा कर्मचारीको माग (सुचनासहित)

काठमाडौं, ७ पुस । महालक्ष्मी विकास बैंकले कर्मचारीको माग गरेको छ । बैंकले विभिन्न पदको लागि आज एक सुचना जारी गर्दै दरखास्त आह्वान गरेको हो । कर्पोरेट अफिसर, शाखा म्यानेजर,

चार महिनामा १५० मेगावाटको विद्युत् लोड स्वीकृति, २१० मेगावाटको जिआइएस हुँदै

काठमाडौँ, ७ पुसः नेपाल विद्युत प्राधिकरणले सरकारको सकारात्मक प्रयास र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको दौडाहका कारण देशभित्रै थप १५० मेगावाट बराबरको बिजुली खपत हुने वातावरण सिर्जना भएको

सुनको मूल्य घट्दा चाँदीको बढ्यो

काठमाडौं, ७ पुस । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९२ हजार ६०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजारमा

चन्द्रागिरी हिल्सले पुस २९ गते बोलायो साधारण सभा

काठमाडौं, ७ पुस । चन्द्रागिरी हिल्स लिमिटेडले पुस २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले सभा चन्द्रागिरी हिल्सको कार्यालय, थानकोट, टप स्टेशन परिसरमा बिहान ११ बजे बोलाएको

समता घरेलुको साधारण सभा आज हुँदै

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको आज पुस ७ गते आठौ वार्षिक साधारणसभा हुँदैछ । संस्थाले सभा धुलिखेलको मिरावेल रिसोर्टमा विहान साढे ११ बजे साधारणसभा बोलाएको हो । आज

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको साधारण सभा सम्पन्न

काठमाडौं, ७ पुस । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । बैंकको छैठौं वार्षिक सभा केद्रिय कार्यालयको सभाहल, केशरमहल, काठमाडौंमा सम्पन्न भएको हो । सभाले आर्थिक

नबिल बैंकको दराज तथा आइमार्कसँग सम्झौता

काठमाडौं, ७ पुस । नबिल बैंकले दराज तथा आइमार्कसँग नबिल स्मार्टपोसको संचालनका लागि त्रिपक्षीय सम्झौता गरेको छ । आधुनिक प्रविधिमा आधारित नबिल स्मार्टपोसद्वारा जुनसुकै बेला, जुनसुकै ठाउँबाट भुक्तानी दिन एवं

हाम्रो नेपाली किबोर्ड एपको डाउनलोड (एक करोड पुरा)

काठमाडौं, ७ पुस । नेपालकै लोकप्रिय एप हाम्रो नेपाली किबोर्डको गुगल प्ले स्टोरमा एक करोड डाउनलोड पुरा भएको छ। फेसबुक र स्मार्ट फोन आउनेक्रममा नेपाली लेख्न नमिल्ने अवस्था अर्थात असहजतालाइ

‘हामी नेपाल’को पहिलो साधारण सभा भक्तपुरमा सम्पन्न

काठमाडौं, ७ पुस । युवा नेतृत्वमा रहेको गैर नाफा मूलक संस्था हामी नेपालले भक्तपुरको होटल भादगाउँमा आफ्नो पहिलो वार्षिक साधारण सभा सफलता पूर्वक सम्पन्न गरेको छ । सन् २०१५ मा

Screenshot