Logo
अर्थ

मिटर रिडिङ नगरी जरिवाना असुल

-रिपोर्टर्स नेपाल/संवाददाता

सर्लाही, असोज २२ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दीले मिटर रिडिङ नगरिकनै जरिवाना असुलीएको भन्दै उपभोक्ताले गुनासो गरेका छन्। कोभिड–१९ नियन्त्रण गर्न भन्दै सरकारले

विस्तृत पढ्नुहोस
आन्तरिक राजस्व कार्यालयका सम्पूर्ण सेवा बन्द

कञ्चनपुर, असोज २२ । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगर कञ्चनपुरका सम्पूर्ण सेवा बन्द गरिएका छन् । कर्मचारीमा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि आजदेखि कार्यालयका सेवा बन्द गरिएका हुन् । सार्वजनिक सूचना जारी

आइएमई पे बाटै राजश्व बुझाउन सकिने

काठमाडौं, असोज २२ । ग्लोबल आइएमई बैंक र आइएमई पे बीच सरकारी राजस्व विद्युतीय माध्यमबाट संकलन गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । बैंकमा बुधबार आयोजित एक कार्यक्रमबीच

एनआईसी बैंकद्वारा १० लाख दुर्घटना बीमा भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैंकको न्यू सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत दुर्घटना बीमा वापत १० लाख बीमा रकम भुक्तानी गरेको छ । एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा रकम बैंकले भुक्तानी गरेको

नेपाल इन्भेष्टमेन्ट बैंकको विषेश साधारण सभा असोज २८ गते

काठमाडौं, असोज २२ । नेपाल इन्भेष्टमेन्ट बैंकको विषेश साधारणसभा यहि असोज २८ गते गर्ने भएको छ । बैंकको असोज ७ गते बसेको सञ्चालक समितिको ५३५ औं बैठकले विषेश साधारण सभा

Reporters Club Nepal Logo
अशोक लेलैण्ड र सनराइज बैंकबीच सम्झौता

काठमाडौं, असोज २२ । आइएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र सनराइज बैंकबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत जनकशर्मा पौडेल र आइएमई

राष्ट्रिय वाणिज्य बैंक र एनबीआईबीच सम्झौता

काठमाडौं, असोज २२ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेडबीच बैंकिङ्ग तालिम संचालन गर्ने सम्बन्धी बुधबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ

ग्यापुको दशैँतिहार धमाकामा ६० लाखसम्म क्यास ब्याक

काठमाडौं, असोज २२ । लकडाउनमा सुरु भइ आक्रमक व्यापार गरिरहेको ग्यापु मार्केटप्लेसले ‘दशैँतिहार धमाका २०७७’ अन्तर्गत ६० लाखसम्मको क्यास ब्याक र ११ लाख रुपैयाँ बराबरको बम्पर उपहारको अफर सुरु भएको

सिटी एक्सप्रेस मार्फत पैसा पठाउँदा ६ लाख रुपैयाँसम्मको उपहार जित्न सकिने

काठमाडौं, असोज २२ । दुबईको एएल फारडेन एक्स्चेञ्जबाट सिटी एक्सप्रेस मार्फत पैसा पठाउँदा ६ लाख रुपैयाँसम्मको उपहार जित्न सकिने भएको छ । दुई कम्पनीको संयुक्त सहकार्यमा सार्वजनिक गरिएको “दशैं तिहार

कुमारी बैंकद्धारा निःशुल्क पिसिआर परीक्षण

काठमाडौं, असोज २२ । कुमारी बैंक लिमिटेडले काठमाडौं मेडिकल कलेजसँगको सहकार्यमा तीन दिने ‘निःशुल्क पिसिआर परीक्षण क्याम्प’आयोजना सम्पन्न गरेको छ । बैंकले सोमबार टङ्गालस्थित बैंकको कर्पोरेट कार्यालयमा, मंगलबार बैंकको न्युरोड

होण्डा कारमा १० लाखसम्म जित्ने मौका

काठमाडौं, असोज २२ । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले महान चाड दशैं, तिहार तथा छठपर्वलाई लक्षित गरी ‘फेस्टिभ बोनान्जा’ स्किम सार्वजनिक गरेको छ । योजना

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा शाखा विस्तार

काठमाडौं, असोज २२ । नेपाल इन्भेस्टमेन्ट बैंकले सुदूरपश्चिम प्रदेशको भीमदत्त नगरपालिकाको महेन्द्रनगरमा शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका प्रादेशिक कार्यालय प्रमुख सुवाशचन्द्र घिमिरेले