Logo
शिक्षा

इच्छाकामनाको चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण सुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

भरतपुर,८ वैशाख । चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन निर्माण सुरु भएको छ । चेपाङ बालबालिका अध्ययन गर्ने जिल्लाको विकट क्षेत्र भाराङमा

विस्तृत पढ्नुहोस
इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति

खोटाङ, वैशाख ७ । हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख प्रदान गरेको छ । पालिकाले छात्रवृत्तिस्वरुप उक्त रकम उपलब्ध गराएको हो । नगरपालिकाले बिहीबार वडा

काठमाडौं महानगरका सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाको चाप बढ्दो

काठमाडौं, ६ वैशाख । काठमाडौँ महानगरपालिकाभित्रका सबैजसो सामुदायिक विद्यालयमा नयाँ विद्यार्थी भर्नाको चाप बढेको छ । दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय), रानीपोखरी, शिवपुरी माध्यमिक विद्यालय (महाराजगञ्ज), पशुपति मित्र माध्यमिक विद्यालय

पाँच पालिकाको निर्णयः सार्वजनिक पदमा रहेकाले सामुदायिक विद्यालयमा सन्तान पढाउनुपर्ने

गोरखा, वैशाख ६ । गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने भएको छ। जिल्लाका ११ पालिकामध्ये पाँच वटा पालिकाले पालिकाभित्र सार्वजनिक पदमा

सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन कक्षा एकमा अङ्ग्रेजी

टीकापुर, वैशाख ६ । कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो शैक्षिक वर्षमा कक्षा १ देखि ३ सम्म अङ्ग्रेजी माध्यममा अध्यापन गर्ने भएको छ । पालिकाले सबै सामुदायिक

अभिभावकको प्रयासमा सुधारिएको सामुदायिक विद्यालय

धरान, ५ वैशाख । सरकारको मात्र मुख नताकी विद्यालय आफ्नै प्रयासमा पनि सुधार गरी अभिभावक र विद्यार्थी आकर्षित हुन्छन् भन्ने उदाहरण बनेको छ, धरान उपमहानगरपालिका(१२ स्थित ‘पब्लिक हाइस्कुल’ । धरानकै

शिक्षा मन्त्रालयको परिपत्रः ‘दलमा आवद्ध शिक्षकहरुलाई कारबाही गर्नु’

काठमाडौं, ५ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलमा आवद्ध शिक्षकहरुलाई कारबाही गर्न परिपत्र गरेको छ । मन्त्रालयले कारबाहीका लागि मानव स्रोत विकास केन्द्र (सीएचआरडी) लाई परिपत्र गरेको हो

विद्यार्थी खोज्दै कालीकोटका सामुदायिक विद्यालय

मान्म (कालीकोट), ३ वैशाख । कालीकोटका सामुदायिक विद्यालय भर्ना अभियानमा लागेका छन् । सामुदायिक विद्यालय आइतबारदेखि विद्यार्थी भर्ना अभियानका लागि विद्यार्थी खोज्दै घरदैलो जान थालेका हुन् । नयाँ शैक्षिकसत्रमा विद्यालय

सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौं, वैशाख ३। आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सोमबार बस्दैछ । बैठक मध्यान्ह साढे १२ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि

शिक्षक सरुवा मापदण्डका लागि शिक्षामन्त्री श्रेष्ठले मागिन् सुझाव

काठमाडौं, २ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षक सरुवा मापदण्ड तयार गर्नका लागि सुझाव मागेकी छन् । उनले प्रधानाध्यापक, शिक्षक तथा अन्य सरोकारवालाहरूसँग छलफल गरेर सुझाव माग

पढ्ने उमेरका बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौं, २ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रूपमा विद्यालय पठाउन आह्वान गरेका छन्। ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय

वर्षान्त २०८०ः विद्यालय शिक्षा विधेयकले तताएको वर्ष, नयाँ शिक्षामन्त्रीका नयाँपन

काठमाडौँ, ३० चैत । संसदीय इतिहासमै सम्भवतः सबैभन्दा बढी संशोधन परेको ‘विद्यालय शिक्षा विधेयक, २०८०’ ले यो वर्ष संसद बाहिर पनि निकै चर्चा पायो । विधेयक संसदीय समितिमा छलफलमै रहेकाले