Logo
education

सदनमा गर्जिए गृहमन्त्री लामिछाने : म मिडिया मिलाउँदिनँ, बाँसबारी मिलाएँ अब टिकापुर मिलाउँछु (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ जेठ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफूलाई नेपाली कांग्रेसले डेढ वर्षको लागि प्रधानमन्त्रीको अफर गरेको खुलासा गरेका छन् । उनले यसबारेमा सभापति

विस्तृत पढ्नुहोस
रास्वपा सांसद तथा कार्यकर्ताहरुलाई गृहमन्त्री लामिछानेको स्पष्टीकरण : तपाईंको सभापति ठग होईन, कुनै ठगी गरेको छैन् (भिडिओसहित)

काठमाडौं, ६ जेठ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफूलाई नेपाली कांग्रेसले डेढ वर्षको लागि प्रधानमन्त्रीको अफर गरेको खुलासा गरेका छन् । उनले यसबारेमा सभापति शेरबहादुर देउवालाई प्रष्ट पारिदिन भनेका

प्रधानमन्त्रीले पछिल्लो पटक प्राप्त गरेकोभन्दा बढी विश्वासको मत पाउनुहुन्छः माओवादी नेता सापकोटा

काठमाडौं, ६ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो पटक प्राप्त गरेको भन्दा बढी विश्वासको मत पाउने बताएका छन्

कांग्रेसलाई गृहमन्त्रीको प्रश्नः ‘प्रधानमन्त्रीको अफर डेट एक्सपाएर भयो कि बाँकी नै छ ?’

काठमाडौं, ६ जेठ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभामा आफूमाथि उठेका प्रश्नको जवाफ दिएका छन् । आज (आइतबार) बसेको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री लामिछानेले कांग्रेस सांसहरुमाथि कटाक्ष गर्दैै

गृहमन्त्री लामिछानेको गगनलक्षित अभिव्यक्तिः ‘देशको गोप्य सूचना विदेशीलाई बेच्ने एजेण्टलाई पनि संसद बाहिर पठाऊँ’

काठमाडौं, ६ वैशाख । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभामा आफूमाथि उठेका प्रश्नको जवाफ दिएका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सहकारी ठगी प्रकरणमा आफूमाथि

प्रतिनिधि सभा बैठक सुरू, रवि लामिछानेले बोल्ने (लाईभ)

काठमाडौं । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभाको बैठक सुरु भएको छ । संसद् भवन नयाँ बानेश्वरमा जारी बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने

सभामुखलाई उपेन्द्रको पत्रः दल विभाजन गरेर गएका सात सांसदलाई कुनै पनि गतिविधिमा सामेल गराउन मिल्दैन

काठमाडौं, ६ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दल विभाजन गरेर गएको सात सांसदलाई प्रतिनिधि सभाको कुनै पनि गतिविधिमा सहभागी नगराउन माग गरेका छन् । आज

संसद् बैठक: सुरुमा रामहरिले बोलेपछि रविले बोल्ने र गगनले टुंग्याउने

काठमाडौं,६ जेठ । प्रतिनिधि सभाको बैठक बस्दैछ । अहिले केहीबेरमा बैठक सुरु हुनेछ । आजको बैठकमा सुरुमा प्रमुख प्रतिपक्षी दलको तर्फबाट नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले बोल्नेछन् । खतिवडाले बोलेपछि

गृहमन्त्री लामिछानेको नाम किटान गरेर कार्यदेश बनाउने कुरामा सहमति हुँदैन् : महेश बर्तौला (भिडिओसहित)

काठमाडौं, ६ जेठ । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समितिको टिओआर बनाउँदा गृहमन्त्री रवि लामिछानेको नाम किटान नहुने बताएका छन् ।

टीओआरमा कुरा मिलेन, संसद्मा रविको सम्बोधनपछि फेरि बस्ने

काठमाडौं । सहकारी प्रकरणको छानबिन गर्न गठित कार्यदलमा बन्ने कार्यादेशबारे सहमति जुटाउन बसेको बैठक सकिएको छ । कार्यदलको कार्यादेशमा दलहरु सहमति नजिक पुगेका छन् । अहिले प्रतिनिधि सभाको बैठकपछि फेरि

टीओआरमा जुटेन सहमति, प्रतिनिधि सभा बैठक फेरि सर्‍यो

काठमाडौं,६ जेठ । प्रतिनिधि सभाको बैठक फेरि सरेको छ । दिउँसो २ बजेका लागि डाकिएको बैठक साढे ४ बजेका लागि सरेको हो । आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक

रवि दाइ अदालतले भन्यो: गिरिबन्धु,ओली सरकारको नीतिगत भ्रष्टाचार, कारवाही गर्ने हिम्मत छ ? (तस्बिरहरु)

काठमाडौं । सहकारी ठगीमा संलग्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न माग गर्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौंमा प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागीहरूले चिया छानेको,सहकारी