Logo
मुख्य खबर

उपराष्ट्रपतिद्वारा अष्ट्रियाका राष्ट्रपतिसँग भेट

उपराष्ट्रपति नन्दबहादुर पुनले आज अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भवन होफवर्गमा भएको सो भेटमा उहाँहरुबीच दुई देशको सम्बन्ध

विस्तृत पढ्नुहोस
इतिहासका अनुभवलाई मनन गर्न अध्यक्ष प्रचण्डको आग्रह

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मदन भण्डारीको जनताको बहुदलीय जनवाद र माओवादी जनयुद्धको लाइनले नेपाली समाजको परिवर्तनमा ऐतिहासिक भूमिका निर्वाह गरेको बताउनुभएको छ । जनपक्षीय पत्रकार कृष्ण

विद्रोही पक्षसँग वार्ता गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ, १३ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले राजधानीलगायत जिल्लामा बढ्दै गएको हत्या, हिंसा तथा महिला यौन दुव्र्यवहारका घटना बढ्दै गएकामा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य

शान्ति सुरक्षा सुदृढः गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले ‘विप्लव’ समूहको मूल निशाना उपत्यका बनेकाले शान्ति सुरक्षाको अवस्था सुदृढ बनाइएको बताउनुभएको छ । सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिनुहुँदै उहाँले आइतबार राजधानीका विभिन्न

बलपूर्वक व्यक्ति बेपत्ता पार्नेलाई सजाय हुन्छः मन्त्री ज्ञवाली

पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बलपूर्वक व्यक्ति बेपत्ता पार्ने पीडकलाई कारवाही गरिने बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र एड्भोकेसी फोरम नेपालले संयुक्तरूपमा आयोजना गरेको ‘एशियामा बलपूर्वक बेपत्ताः प्रचलित कानून,

उपप्रधानमन्त्रीको आह्वान ‘वातावरण संरक्षणमा जुटौँ’

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वच्छ वातावारण र दीर्घ जीवन चाहने संसारभरका मानिसलाई सगरमाथा हिमाल सफाइ अभियानमा जोडिन आह्वान गर्नुभएको छ ।सगरमाथा हिमाल सफाइ अभियान–२०७६ का अवसरमा आज यहाँ आयोजित

सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन

गृहमन्त्री रामबहादुर थापाले काठमाडौँ उपत्यकालगायत देशभरको सुरक्षा व्यवस्था थप मजबुत बनाउन सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको छ । काठमाडौँको दुई स्थानमा आज विस्फोटपछि आकस्मिकरुपमा गृह मन्त्रालयमा

गृहकार्य हेर्दै सञ्चारमन्त्री

काभ्रेपलाञ्चोक, १२ जेठ । सूचना तथा सञ्चार, प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा एकाएक सुजनलाई आँगनदेखि नै डो¥याउँदै उनको कोठामा लगेर कापी–किताब माग्नुभयो । सुजनले आफ्नो ब्यागमा भएको सबै किताब–कापी क्रमैसँग मन्त्री बाँस्कोटाको

वाइडबडीबारे सार्वजनिक सुनुवाई : कसले खायो ४ अर्व ? (भिडियोसहित)

जेठ १२, काठमाण्डौ । आमनागरिकले धेरै अपेक्षा गरेपनि, दुईतिहाईको वर्तमान सरकार एकपछि अर्को काण्डमा फस्दै गएको छ । तर विडम्बना ती काण्डको छानविन गर्नुभन्दा छानविन प्रतिबेदन लुकाउने वा भ्रष्टाचार, अनियमितता

गृहमन्त्रीद्वारा तातोपानी क्षेत्रको निरीक्षण

चौतारा, ११ जेठ । गृहमन्त्री रामबहादुर थापाले नेपाल–चीन सिमानामा पर्ने सिन्धुपाल्चोकको तातोपानीस्थित लार्चामा नवनिर्मित सुक्खा बन्दरगाह र सीमा पुल आज निरीक्षण गर्नुभएको छ । गृहमन्त्री थापाले बन्द नाका चाँडै खुल्ने

संविधान संशोधन नभए सडक सङ्घर्ष रोज्नेः अध्यक्ष यादव

उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पार्टीले संविधान संशोधन नभए सडक सङ्घर्षको मुख्य बाटो रोज्ने बताउनुभएको छ ।समाजवादी पार्टी नेपालद्वारा आज यहाँ आयोजित प्रदेश नं १ स्तरीय अभिमुखीकरण कार्यक्रममा

हिन्दू धर्म संस्कृति होः पूर्वप्रधानन्यायाधीश कार्की

विश्व हिन्दू महासङ्घको दुईदिने सातौँ राष्ट्रिय महाधिवेशन आजदेखि पोखरामा शुरु भएको छ ।जगत्गुरु मोहनशरण देवाचार्यको उपस्थितिमा भएको सो महाधिवेशनमा ॐकार परिवारलाई ऐक्यबद्ध गर्नुपर्ने, हिन्दू धर्मका विभिन्न सम्प्रदायबीच आपसी एकता हुनुपर्ने,