Logo
मुख्य खबर

पूर्व सभामुख महरा रोल्पा पुगे, नागरिक अभिनन्दन

-रिपोर्टर्स नेपाल/संवाददाता

रोल्पा, २० फागुन । पूर्वसभामुख कृष्णबहादुर महरालाई प्यूठानमा स्वागत तथा नागरिक अभिनन्दन गरिएको छ । रोल्पा जाने क्रममा महरालाई आज जिल्लाका विभिन्न ठाउँमा स्वागत तथा

विस्तृत पढ्नुहोस
पूर्वराजा शाहद्वारा प्रधानमन्त्री ओलीलाई स्वास्थ्यलाभको कामना

काठमाडौं, २० फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले पूनः मिर्गौला प्रत्यारोपणका लागि त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन्। आज (मंगलबार) पूर्वराजा शाहले

अर्थमन्त्री खतिवडाले दिए राजीनामा, भोलि पूनः नियुक्त हुने

काठमाडौं, २० फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । राष्ट्रियसभा सदस्यको कार्यकाल सकिनुभन्दा अघि नै उनले अर्थमन्त्रीबाट राजीनामा दिएका हुन् । उनको कार्यकाल आज राति १२

कोरोनाको संक्रमणबाट जोगिन सतर्कता अपनाऔं, ठूलो भीडमा गएर होली पनि नखेलौं : डा. बास्तोला

काठमाडौं, २० फागुन । सरुवा रोग विशेषज्ञ तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले टेकु अस्पतालमा कोरानाको शंकास्पद विरामीलाई आईलोसेनमा राखेर उपचार गरिएको सुनाए । अहिलेसम्म

नेपाल–भारत समन्वय समितिको बैठक बुधबार

काठमाडौं, २० फागुन । नेपाल–भारतको जिल्लास्तरीय समन्वय समितिको बैठक भोलि बुधबार बैतडीमा बस्ने भएको छ । भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी र दार्चुला तथा भारतको उत्तराखण्डको पिथौरागढको

देउवा सभापति र प्रधानमन्त्री हुँदा काँग्रेस र प्रजातन्त्र खतरामा, अब सभापति बन्न दिदैनौं-पौडेल

काठमाडौँ, २० फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले उल्टो काम गरेको भन्दै उनलाई सभापति चुन्नु गम्भीर गल्ती भएको बताएका छन् । देउवाले आफू बलियो बन्न

अर्थमन्त्री खतिवडाको पुत्ला जलाउँदा बाबुराम भट्टराई दंग, दिए बधाई

काठमाडौं, १९ फागुन । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई आफ्नो पार्टीको भातृ संठन समाजवादी विद्यार्थी युनियनले अर्थमन्त्रीको पुत्ला जलाएकोमा खुशी हुँदै विद्यार्थीहरुलाई बधाई दिएका छन् । उनले

नेपाललाई कोरोनाको धक्का, केके कार्यक्रम भए स्थगित ?

फागुन १९, काठमाण्डौ । दिनप्रति दिन कोरोनाका कारण नेपालमा पनि असुरक्षित महसुस हुन थालेको छ । चिनबाट फैलिएको कोरोना अहिले सम्म ६० भन्दाबढी देशमा फैलीसकेको छ । नेपालमा यसको संक्रमण

कोरोना भाइरसबाट सतर्कता अपनाउन काँग्रेसको अपील

काठमाडौं, १९ फागुन । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले विश्वव्यापी रूपमा महामारीकै रूपमा फैलिइरहेको कोरोना भाइरस ९कोभिड १९० नेपालमा प्रवेश र विस्तार हुन नदिन सतर्कता अपनाउन अपिल गरेको छ ।

सगरमाथा संवाद स्थगित्

काठमाडौं, १९ फागुन । राष्ट्रिय, क्षेत्रीय, अन्तरराष्ट्रिय तथा विश्वस्तरका समसामयिक तथा साझा चासोका विषयमा सघन बहस र छलफल गर्ने उद्देश्यले सरकारले आगामी चैत २० देखि २२ गतेसम्म राजधानीमा आयोजना गर्न

देउवाले तोके थप सात विभागमा प्रमुख, कसलाई के जिम्मेवारी

काठमाडौं, १९ फागुन। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा थप सात विभागमा प्रमुख मनोनित गरेका छन् । सभापति देउवाले एनपी साउदलाई शुभेक्षुक संस्था, अम्बिका बस्नेतलाई वातावरण तथा

राजसंस्था कायम गर्न प्रस्ताव

काठमाडौं, १९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले राजसंस्था कायम गर्ने प्रस्ताव राखेका छन् । यद्धपी उनले उक्त राजसंस्था संसदको नियन्त्रणमा रहने गरी कायम गर्नुपर्ने स्पष्ट पारेका छन्