काठमाडौं, २३ माघ । विश्व हिन्दू महासंघ, भारतका अध्यक्ष अजय सिंहले नेपालमा हिन्दूराष्ट्र पूर्नस्थापनाका लागि ठूलो अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिने घोषणा गरेका छन् । नेपाल
काठमाडौं, २३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज विहान बसेको आकस्मिक पदाधिकारी बैठकले पार्टी उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरूद्ध ललिता निवास जग्गा प्रकरणमा अख्तियारले मुद्दा दायर
माघ २२, काठमाण्डौ । नेपाल टेलिकमको विनियमावलीको विरोध गर्दै कर्मचारीहरुले आन्दोलन गर्दै आएका छन् । बुधबारको १६ औं वार्षिक उत्सव समारोहमा पनि कर्मचारीहरुले प्रदर्शन गरे । वार्षिकोत्सवलाई सम्बोधन गर्न सञ्चार
काठमाडौं, २२ माघ । डोटीका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद प्रेम आलेले सरकारमा रहेकाहरु पश्चिम सेती अगाडि बढाउन गम्भीर नभएको आरोप लगाएका छन् । बुधबार बोलन्या थली धनगढीले रिपोर्टर्स
काठमाडौं, २२ माघ । भ्रष्टाचारको मुद्दा दर्ता भएपछि नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार सांसद पदबाट निलम्बित भएका छन्। बालुवाटारको सरकारी जग्गा नक्कली मोही खडा गरेर व्यक्तिको नाममा सारिएको घटनामा दोषी
माघ २२, काठमाण्डौ । ललिता निवासको जग्गा प्रकरणमा १ सय ७५ जना विरुद्ध मुद्धा दायर भएको छ । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित तीन जना पूर्वमन्त्री गरी १ सय ७५
काठमाडौं, २२ माघ । महाराजगञ्ज चक्रपथ बनि–बनाउँ क्षेत्र (विल्ट–अप–एरिया) का स्थानीय जनताले सरकारले चक्रपथ विस्तारको नाममा कायम गरेको ३१ मिटरको क्षेत्रफललाई नमान्ने घोषणा गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा
काठमाडौ, २२ माघ । नेपाल कम्युनिष्ट पार्टीको २०७७ सालमा तय भएको महाधिवेशनले दुई अध्यक्षात्मक अवस्थाको अन्त गर्नेछ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेकामा अबको महाधिवेशनमा
काठमाडौं, २२ माघ । फोटो पत्रकार क्लवले आयोजना गरेको आइएमई–ग्लोबल–आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७६ माघ २२ गते बुधबार काठमाडौंमा निर्णायक चरण सकिएको छ । मंगलबार प्रतियोगिताका लागि देशभरबाट विभिन्न
काठमाडौं, २२ माघ । स्थानीय बजारमा आज सुनको भाउ प्रतितोला रु ८०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु ७५ हजार २०० र
काठमाडौं, २२ माघ । प्रमुख प्रतिपक्षी दल नेपालकी कांग्रेसका उपसभापति विजय कुमार गच्छदारमाथि भ्रष्टाचार मुद्दा दताृ भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा
काठमाडौं, २२ माघ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले चीनको वुहान प्रान्तबाट फैलिएको नोभेल कोरोना भाइरस विश्वव्यापी प्रभाव पारिरहेको भन्दै प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकलाई तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका