Logo
प्रमुख समाचार

माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, पार्टी एकताको विषयमा छलफल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ बैशाख । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ। मंगलबार उनीहरुबीच

विस्तृत पढ्नुहोस
दक्षिण अफगानिस्तानमा मोर्टार खानी विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु 

कान्दाहार, २६ वैशाख । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सोमबार एक मोर्टार खानी पड्किँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता हाफिज साबेरले मङ्गलबार बताएका छन् । विगतका लडाइँबाट

प्रेस स्वतन्त्रता सुनिश्चित गर्न गणतन्त्र सुदृढ हुनुपर्छ: मन्त्री शर्मा

काठमाडौँ, २६ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक स्वतन्त्रता र प्रेस स्वतन्त्रता एकअर्कासँग जोडिएको बताएका छन् । तिसौँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा युनेस्कोसँगको सहकार्यमा राष्ट्रिय मानवअधिकार

तातिए माधव नेपाल, वामदेवसँग एकताको लागि छलफल

काठमाडौं, २६ बैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच पार्टी एकता गर्नेबारे छलफल भएको छ । अध्यक्ष नेपाललाई भेट्नको लागि

मन्त्रिपरिषद् बैठक सुरू

काठमाडौं, २६ बैशाख । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो । यो नियमित बैठक हो ।

विद्यार्थीको पहुँच पु¥याउन निःशुल्क भर्ना

भजनी, २६ वैशाख । कैलालीको भजनीस्थित महुन्याल बहुमुखी क्याम्पसले विद्यार्थीको सङ्ख्या बढाउन र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई क्याम्पससम्म पहुँच पु¥याउन निःशुल्क भर्ना अभियान सुरु गरेको छ । भजनी नगरपालिकाले

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ (भिडिओसहित)

काठमाडौं, २६ बैशाख । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन्। खानलाई पाकिस्तानी रेंजर्सले मंगलबार इस्लामाबाद उच्च अदालत बाहिरबाट पक्राउ गरेको हो। खानको पार्टी पीटीआईका नेता मुसरत चीमाले टि्वट गर्दै

बागमतीका सामुदायिक विद्यालयमा हरित प्राङ्गण अभियान सुरु

सर्लाही, २६ वैशाख । बागमती नगरपालिकाले सबै सामुदायिक विद्यालयलाई हरित विद्यालय बनाउने अभियान सुरु गरेको छ । नगरभित्रका २५ वटै सामुदायिक विद्यालयको प्राङ्गणमा विभिन्न प्रकारका फलफूलका बिरुवा रोपेर हरित बनाउने

एमाले सचिवालय बैठक च्यासलमा सुरु

काठमाडौं, २६ बैशाख । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ। बैठक अहिले पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो। बैठकले अगामी २८ देखि ३० गतेसम्म झापामा बस्ने केन्द्रीय समितिको

अहिलेको संकटलाई परिपूर्ति गर्ने सबैभन्दा सजिलो र छिटो उपाय कृषि उत्पादन : अध्यक्ष यादव

काठमाडौं, २६ बैशाख । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संकटलाई परिपूर्ति गर्ने सबैभन्दा सजिलो र छिटो उपाय कृषि उत्पादन भएको दाबी गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठमा बोल्दै

सम्पर्कविहीन भएपछि टोपबहादुरको घरमा प्रहरीको छापा

काठमाडौं, २६ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतबाट पक्राउ पुर्जी जारी भएका नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीको घरमा नेपाल प्रहरीले छापा मारेको छ। पक्राउ पुर्जी जारी भएपछि प्रहरीको सम्पर्कमा

इरान आईएईएसँगको समस्या समाधान गर्न कटिबद्ध

तेहरान, २६ वैशाख । इरानको विदेश मन्त्रालयका प्रवक्ताले इरान अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) सँगको सम्बन्धमा रहेका समस्या समाधान गर्न गम्भीर रहेको सरकारी समाचार एजेन्सी इरनाले जनाएको छ। नासेर कनानीले