Logo
प्रमुख समाचार

संसदमा ‘अश्लील’ आक्रोशः बाहिर निषेधित क्षेत्र, भित्र माननीय नै अर्धनग्न

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, वैशाख २५। प्रतिनिधिसभा भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वर आसपासको क्षेत्र निषेधित क्षेत्र हो । निषेधित क्षेत्रमा कुनै पनि विरोधका गतिविधि गर्न पाइँदैन ।

विस्तृत पढ्नुहोस
महेश बस्नेतद्धारा “मिसन इलेक्सन, टार्गेट न्यु जेनेरेशन” अभियान घोषणा

काठमाडौं, २५ बैशाख । नेकपा (एमाले) का पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले ‘मिसन इलेक्सन, टार्गेट न्यू जेनेरेशन’ अभियानको घोषणा गरेका छन् । उनले अबका दिनमा राष्ट्रिय युवा संघ नेपालमा

श्री एयरलाइन्सको जहाज उडानमा प्रतिबन्ध

काठमाडौं, २५ बैशाख । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राविधिक समस्या देखिएको श्री एयरलाइन्सको नाइन एन–एएनइ (डीएचसी–८–४०२) जहाज उडानमा प्रतिबन्ध लगाएको छ। प्राधिकरणले सूचना जारी गर्दै अर्को सूचना नआउन्जेलका लागि उक्त

भ्रष्टाचारबाट देशलाई जोगाउन प्रधानमन्त्रीले खुट्टा कमाउनुहुन्न : अध्यक्ष नेपाल

काठमाडौं, २५ बैशाख । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले भ्रष्टाचारबाट देशलाई जोगाउन प्रधानमन्त्रीले खुट्टा कमाउन नहुने बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराका गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीले भ्रष्टाचारबाट

टुकुचा खोला र खोला बहाव क्षेत्रको लगत कट्टा गर्न महानगरको पत्र

काठमाडौं, २५ बैशाख । काठमाडौं महानगरपालिकाले टुकुचा खोला र खोला बहाव भित्र व्यक्तिका नाममा रहेको जग्गाको लगत कट्टा गर्नका लागि पत्र लेखेको छ। सोमबार सो बारे महानगरले भूमि व्यवस्था, सहकारी

चार लाख ६७ हजारले कक्षा १२ को परीक्षा दिँदै

काठमाडौं, २५ बैशाख । मङ्गलबारदेखि सुरु हुने कक्षा १२ को परीक्षाको तयारी पूरा भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले तयारी पूरा भएकाले परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई

कंसाकारको शपथ सर्वोच्चको फैसलाले रोक्यो

काठमाडौं, २५ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेको प्रमाणपत्र पाएकी विन्दाबासिनी कंसाकारको शपथ तत्काल नहुने भएको छ। कंसाकारलाई निर्वाचन आयोगले समानुपातिक सांसद बनेको प्रमाणपत्र दिएपनि सर्वोच्च अदालतका कारण

रविविरुद्ध फेरि सर्वोच्च पुगे सफल (रिटसहित)

काठमाडौं, २५ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सिन्धुलीका युवराज पौडेल ‘सफल’ पुन: सर्वोच्च अदालत पुगेका छन्। सफल सोमबार सभापति लामिछाने संसद सदस्य पदमा बहाल रहन अयोग्य रहेको

रास्वपाबाट सांसद् बनिन् कंसाकार

काठमाडौं, २५ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट विन्दाबासिनी कंसाकार सांसद् बनेकी हुन्। कसांकार सोमबार रास्वपाबाट प्रतिनिधिसभाको समानुपातिक सांसद बनेकी हुन्। निर्वाचन आयोगले कंसाकारलाई समानुपातिक सांसद भएको प्रमाणपत्र दिएको आयोगका उपन्यायाधिवक्ता

शेयर सदस्य होमप्रसाद चालिसेबाट ठगिएको भन्दै पञ्चरुपा सेभिङ एण्ड क्रेडिटका सञ्चालकहरु मिडियामा (भिडिओसहित)

काठमाडौं, २५ बैशाख । काठमाडौंको सिनामंगलमा रहेको पञ्चरुपा सेभिङ एण्ड क्रेडिट सहकारीका सञ्चालकहरुले शेयर सदस्य होमप्रसाद चालिसेका कारण आफूहरु अन्यायमा परेको भन्दै न्याय मागेका छन् । उनीहरुले आज (सोमबार) रिपोर्टर्स

‘मनैदेखि सेवा’ नाराका साथ मनाइयो विश्व रेडक्रस दिवस

काठमाडौँ, २५ वैशाख । ‘मनैदेखि सेवा’ भन्ने नाराका साथ १६०औँ विश्व रेडक्रस दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । विश्वव्यापी परोपकारी मानवीय सस्था रेडक्रसको सस्थापक जँ हेनरी

नागरिकतासम्बन्धी विधेयक अघि बढाउन एनआरएनएको माग

काठमाडौँ, २५ वैशाख । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नागरिकतासम्बन्धी विधेयकलाई अघि बढाइ तत्काल गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याउन सरकारसँग अनुरोध गरेको छ । चेक रिपब्लिकमा सम्पन्न सङ्घको १५औँ क्षेत्रीय