Logo
प्रमुख समाचार

गठबन्धनका शीर्ष नेताहरु पहिलोपटक एकैसाथ धनगढीमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कात्तिक ६ । सत्तारुढ गठबन्धनको चुनावलक्षित संयुक्त भेलालाई सम्बोधन गर्न गठबन्धनका शिर्ष नेताहरु धनगढी पुगेका छन्। सत्ता गठबन्धन दलद्धारा आयोजना हुन लागेको प्रादेशीक चुनावी

विस्तृत पढ्नुहोस
निर्वाचन सम्बन्धि उत्कृष्ट टिकटक बनाउनेलाई ५० हजार पुरस्कार

काठमाडौं, ६ कात्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रचारप्रसार, आचारसंहिता तथा निर्वाचन शिक्षासम्बन्धि उत्कृष्ट भिडियो बनाउनेलाई ५० हजार पुरस्कार दिइने

कमल थापा एमालेको नेता बन्न सक्नुहुन्छः डोरमणि पौडेल (भिडिओसहित)

काठमाडौं, ६ कात्तिक । नेकपा एमालेका नेता डोरमणि पौडेलले बागमती प्रदेशमा एमालेको बहुमत आउने ठोकुवा गरेका छन् । ‘अहिले जनताले एमालेबाहेक अन्यत्र भोट हाल्ने ठाउँ नै छैन । गठबन्धन लोकतन्त्रलाई

महाकालीपारी कुतियाकबरवासी भन्छन्-‘चुनाव जितेपछि हाम्रो पीडा कसले सुन्छ?’

कञ्चनपुर, कात्तिक ६ । महाकाली पारीको भारतसँग जोडिएको सीमा नजिकको बस्ती कुतियाकबरमा चुनावको चहलपहल बढेको छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकबरमा दिनहुँ कुनै न कुनै उम्मेदवार आउँछन् ।

मकवानपुर लाल किल्ला होइनः महालक्ष्मी उपाध्याय (डिना)

काठमाडौं, ६ कात्तिक । नेपाली कांग्रेसकी सहमहामन्त्री एवं मकवानपुर-१ मा गठबन्धनकी साझा उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) ले यसपटक आफू जनअनुमोदित हुने पक्का भएको बताएकी छन् । ‘म जनताले बोलाएर नै

सेवा र विकासलाई प्रविधिसँग जोडेर दिपेन्द्रले ल्याए चुनावी प्रतिबद्धतापत्र

काठमाडौं, ६ कात्तिक । आगामी मंसिर ४ गते हुन गईरहेको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा बागमती प्रदेशसभा काठमाडौं क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसको तर्फबाट प्रत्यक्ष उम्मेदवार रहेका दीपेन्द्र श्रेष्ठले

विरोध खतिवडाको झटारो- झापामा बा, मकवानपुरमा काका उठाउने अनि युवा जिताउने ध्वाँस दिने ?

काठमाडौं, ६ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री विरोध खतिवडाले मकवानपुर २ का गठबन्धनका साझा उम्मेदवार आफूलाई हराउन मोर्चा मात्र नभएर महामोर्चा आवश्यक पर्ने बताएका छन् ।

‘रुपान्तरणको आधार सुशासन र सदाचार अहँ ! भ्रष्ट्राचार’

काठमाडौं, ६ कात्तिक । काठमाडौं–५ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रसका उम्मेद्वार प्रदीप पौडेलले आफ्नो चुनावी नारा सार्वजनिक गरेका छन्। पौेडेलले ‘रुपान्तरणको आधार सुशासन र सदाचार अहँ ! भ्रष्ट्राचार’ नामको

पुर्वसांसद मैयादेवी श्रेष्ठको निधन, अन्तिम संस्कार देवघाटमा गरिने

काठमाडौं, ६ कात्तिक । पुर्वसांसद मैयादेवी श्रेष्ठको निधन भएको छ । नेपाली कांग्रेसकी नेता तथा समाजसेवी श्रेष्ठको ९३ वर्षको उमेरमा निधन भएको हो । उनको चितवन मेडिकल कलेजमा मृत्यु भएको

नुहाउन बबई नदी गएका दुई किशोरी अझै भेटिएनन्

काठमाडौं, ६ कात्तिक । दाङमा बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई किशोरी अझै फेला परेका छैनन् । तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुर नजिकै बबई नदीमा दिउँसो १ बजे तिर दुई किशोरी

अन्तर्राष्ट्रिय उडानका लागि महेन्द्रनगर प्रवेश बिन्दु सहज

काठमाडौं, कात्तिक ६ । करिब पाँच महिनाअघिदेखि सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान सहजताका लागि सरकारले महेन्द्रनगर प्रवेश बिन्दु बनाएर उडान गर्न पहल थालेको छ । संस्कृति, पर्यटन

लिखित प्रतिबद्धताबिना मतदाता फकाउँदै उम्मेदवारहरू

काठमाडौं, कात्तिक ६ । मङ्सिर ४ गते आउन चार हप्ता मात्रै बाँकी रहँदासम्म राजनीतिक दल र तीनका उम्मेदवारहरूले आफ्ना एजेन्डासहितका लिखित प्रतिबद्धता जनतामाझ पु(याउन सकेका छैनन् । दुवै गठबन्धनमा सामेल

Screenshot