Logo
प्रमुख समाचार

नेपाल व्यापार संघका पदाधिकारले भेटे उद्योगमन्त्री रिजाललाई, यस्ता छन् माग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० बैशाख । नेपाल व्यापार संघका पदाधिकारीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग भेटवार्ता गरेको छ । सो अवसरमा संघले मन्त्रीसमक्ष २० बुँदे ज्ञापनपत्र

विस्तृत पढ्नुहोस
प्राविधिक समस्याले केही बिजुली काटिएको हुनसक्छ : प्राधिकरण

काठमाडौं, १० बैशाख । बढ्दो सुक्खायामका कारण खोला तथा नदीमा जलसतह घट्दा नदीप्रवाही जलविद्युत् आयोजनाको विद्युत् उत्पादन करिब २५ प्रतिशतको हाराहारीमा सीमित हुन पुगेको छ। झण्डै दुई सय मेगावाट बिजुली

किमाथाङ्का नाका सञ्चालनमा ल्याइने

काठमाडौं, १० बैशाख । सङ्खुवासभा उत्तरी क्षेत्र भोटखोला सीमा किमाथाङ्कानाका चाँडै सञ्चालन ल्याइने भएको छ। आज परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सङ्खुवासभा उत्तरी क्षेत्र भोटखोलाको किमाथाङ्का नाका सञ्चालन गर्ने विषयलाई उच्च प्राथमिकतामा

भूमि व्‍यवस्थापन नै मेरो पहिलो प्राथमिकता : भूमीमन्त्री चौधरी

काठमाडौं, १० बैशाख। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले भूमि व्‍यवस्थापन नै आफ्नो पहिलो प्राथमिकता भएको बताएकी छिन्। आइतबार बर्दियाको मधुवन नगरपालिका-८ टिसियन बस्तीले आइतबार आयोजना

रविले गरे चितवनवासीलाई विशेष नमन

काठमाडौं, १० बैशाख । चितवन-२ मा आज भएको उपनिर्वाचनका रास्वपाका उम्मेदवार रवि लामिछानेले मतदानमा भाग लिएर लोकतन्त्रलाई मजबुद बनाईदिएको भन्दै सो क्षेत्रका मतदातालाई आभार प्रकट गरेका छन् । निर्वाचन सकिएपछि

दोस्रो विश्वयुद्धको जहाज ८० वर्षपछि फेला

एजेन्सी । दोस्रो विश्वयुद्धमा प्रयोग भएको जापानी जहाज ८० वर्षपछि परेको छ। भ्वाइस अफ अमेरिकाले उल्लेख गरेअनुसार उक्त जापानी पानी जहाजमा एक हजारभन्दा बढी यात्रु सवार रहेको बताइएको छ। सन्

श्रीलङ्काबाट एक लाख बाँदर विदेश निर्यात गर्ने सरकारको योजनाको अधिकारकर्मीद्वारा कडा विरोध

एजेन्सी । श्रीलङ्काका कृषिमन्त्रीले एक लाख लोपोन्मुख टोक मकाक (बाँदर) लाई निजी चिनियाँ कम्पनीलाई निर्यात गर्ने योजना बनाएको घोषणा गरेपछि पशु अधिकारकर्मीहरूले विरोध प्रदर्शन गरेको भ्वाइस अफ अमेरिकाले जनाएको छ।

उपनिर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद : सभापति देउवा

काठमाडौं, १० बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिएका छन्। सभापति देउवाले आइतबार विज्ञप्ति जारी गर्दै मतदानमा भएको उत्साहपूर्ण सहभागिताले

स्वर्णिमलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण

काठमाडौं, १० बैशाख । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्‍वार स्वर्णिम वाग्लेलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। उम्मेद्‍वार वाग्लेलाई आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो। प्रचारप्रसार

अनधिकृतरूपमा प्रकाशन भएका पात्रोहरू नियन्त्रण गर्न गृहको परिपत्र

काठमाडौं, १० बैशाख । अनधिकृतरूपमा प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रोको निरीक्षण अनुगमन गरी नियन्त्रण गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ। मन्त्रालयका उपसचिव भीमकान्त शर्माले

चितवन र बारामा मतपेटिका संकलन सुरु

काठमाडौं, १० बैशाख । चितवन र बारामा मतपेटिका संकलन सुरु भएको छ। आइतबार सम्पन्न प्रतिनिधिसभा उपनिर्वाचनमा भएको मतदानपछि मतपेटिका संकलन गर्न सुरु गरिएको हो। चितवन-२ र बारा-२ अन्तर्गतका मतदान केन्द्रबाट

खालिस्तान समर्थक नेता अमृतपाल सिंह पक्राउ

काठमाडौं, १० बैशाख । खालिस्तान समर्थक नेता अमृतपाल सिंहलाई पक्राउ गरिएको छ। उनलाई पञ्जाबको मोगाबाट आज बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी गत मार्च १८ देखि फरार थिए। पञ्जाब