Logo
प्रमुख समाचार

माओवादी केन्द्रको सचेतकमा चौधरी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २८ चैत्र । नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभाको सचेतक मनोनित गरेको छ। केन्द्रको आज बसेको संसदीय दलको बैठकले सचेतकमा रूपा चौधरीलाई मनोनित गरेको हो। चौधरी

विस्तृत पढ्नुहोस
माओवादी केन्द्र : संसदीय दलको विधान संशोधनका लागि पाँच सदस्यीय कार्यदल

काठमाडौं, २८ चैत्र । नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको विधान संशोधनका लागि पाँच सदस्यीय कार्यदल गठन गरेको छ। सिंहदरबारमा रहेको माओवादी संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले विधान संशोधनका

रास्वपाको अनुशासन समितिले सक्यो ढाकाकुमार श्रेष्ठसँगको छानविन,पार्टीलाई आजै प्रतिवेदन बुझाउने

काठमाडौं,२८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन समितिले निलम्वित सांसद ढाकाकुमार श्रेष्ठसँगको छानविन सकेको छ । छानविन अन्तर्गत आज उनिसँग बयान लिएको थियो । बयानका क्रममा सांसद श्रेष्ठले रास्वपाबाट

रास्वपाले लियो ढाकाकुमार श्रेष्ठसँग बयान

काठमाडौं,२८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्वित सांसद ढाकाकुमार श्रेष्ठसँग बयान लिएको छ । पार्टीको अनुशासन कमिटिले आज उनिसँग बयान लिएको हो । बयानका क्रममा सांसद श्रेष्ठले रास्वपाबाट

सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरू

काठमाडौं, २८ चैत्र । सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरू भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री

अब जुगल हिमाल ५ वर्ष नि:शुल्क चढ्न पाईने

काठमाडौं,२८ चैत । सरकारले काठमाडौं उपत्यकाबाट सबैभन्दा नजिकमा रहेको सिन्धुपाल्चोकको जुगल हिमाल आगामी पाँच वर्षसम्म नि:शुल्क आरोहण गर्न दिने भएको छ । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषदले उक्त निर्णय गरेको हो

मिटरब्याजी पीडितसँग सरकारको वार्ता आजपनि निष्कर्षविहिन

काठमाडौं, २८ चैत्र । मिटरब्याजी पीडित र सरकारी टोलीको वार्ता निष्कर्षविहिन भएको छ। मंगलबार गृहमन्त्रालयमा भएको वार्तामा सहमतीको खेस्रा तयार हुन नसक्दा भोलि(बुधबार) फेरि बस्ने गरी छलफल सकिएको गृहमन्त्रालयले जनाएको

नेकपा (एस) छाड्नेको लहर, विभाजनको औचित्य पुष्टि नहुँदै माधव नेपाल संकटमा

काठमाडौं,२८ चैत । नेकपा (एकीकृत समाजवादी) का रसुवा जिल्ला अध्यक्ष विष्णु देवकोटा पार्टी परित्याग गरी नेकपा (एमाले) मा फर्किएका छन् । उनीमात्रै होइन, पछिल्लो समय नेकपा (एस) का नेता-कार्यकर्ता धमाधम

मन्दिरको भेटीबाट विद्यालय सञ्चालन

अर्घाखाँची, २८ चैत । मन्दिरमा चढाइने भेटीबाट अर्धाखाँचीका दुई विद्यालयको खर्च व्यवस्थापनमा सहयोग पुगेको छ । प्रसिद्ध धार्मिकस्थल सुपादेउराली मन्दिरमा चढाइएको भेटीबाट यहाँका दुईवटा विद्यालयका शिक्षकलाई मासिक तलब र अन्य

मन्त्रिपरिषद्‍ बैठक सिंहदरबारमा जारी

काठमाडौं, २८ चैत्र । मन्त्रिपरिषद् बैठक सुरु भएको छ। मन्त्रिपरिषद्‍को बैठक प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा सुरु भएको हो। सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा सुरु भएको बैठकमा मन्त्रालयका नियमित कामकाजबारे छलफल हुने बताइएको

भूतप्रेत होस् वा भूतपूर्व राजालाई भनेर पनि पाइन्न : महामन्त्री थापा

काठमाडौं, २८ चैत्र । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघ, प्रदेश र धेरै स्थानीय तहमा कांग्रेसकै सरकार भएकाले देश विकासमा कसैलाई दोष दिन नपाइने बताएका छन्। नेपाल शिक्षक संघको नवौं

बलात्कार आरोपी न्यायाधीश गिरी पक्राउ

काठमाडौं, २८ चैत्र । बलात्कार आरोप लागेका न्यायाधीश भुवन गिरी पक्राउ परेका छन्। वैवाहिक बलात्कार आरोप लागेका न्यायाधीश गिरीलाई प्रहरीले मंगलबार सामाखुसीबाट पक्राउ गरेको हो। न्यायाधीश गिरीविरुद्ध उनकी पत्नी आरती