Logo
प्रमुख समाचार

कांग्रेसमा पार्टीको संस्थापनलाई जसरी पनि असफल पार्न खोज्ने धार रहेछ, त्यसैले बागी उम्मेदवारको बिगबिगी छः

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ वैशाख । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धनमा सहमति हुन नसकेका स्थानमा थप प्रयत्न हुने बताएका छन् ।

विस्तृत पढ्नुहोस
विश्वकै वृद्धा तानाकाको ११९ वर्षमा मृत्यु

एजेन्सी, १३ वैशाख । विश्वकै वृद्धा काने तानाकाको मृत्यु भएको छ । उनको ११९ वर्षमा निधन भएको हो । सन् १९०३ मा जन्मिएकी तानाकाले एक सय वर्ष अघि विवाह गरेकी

गठबन्धनका सबै दललाई समेट्न समय पुगेन, बागीलाई कारबाही गर्नुअघि सम्झाउँछौंः उदयशमशेर राणा

काठमाडौं, १३ वैशाख । नेपाली कांग्रेसका नेता उदयशमशेर राणाले बागी उम्मेदवारहरुलाई कारबाही गर्नुअघि सम्झाइ-बुझाइ गरिने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग

रुसले औल्यायो आणविक युद्धको खतरा

एजेन्सी, १३ वैशाख । रुसले आणविक युद्धको खतरा औल्याएको छ । रुस आणविक युद्धको पक्षमा नभएको तर खतरा बढेको रुसी विदेशमन्त्री सेरगेई लाभरोभले बताएका छन् । लाभरोभले गएराति रसिया फष्ट

प्रधानमन्त्री देउवाद्वारा फ्रान्सका राष्ट्रपतिलाई बधाई

काठमाडौं, १२ बैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाले फ्रान्सका नवनिर्वाचित राष्ट्रपति इम्मानुयल म्याक्रोँलाई बधाई दिएका छन् । प्रधानमन्त्री देउवाले आज ट्वीट गर्दै उनले फ्रान्सको राष्ट्रपतिमा पुनःनिर्वाचित भएकामा बधाई तथा शुभकामना दिएका

उपप्रमुखका उम्मेदवार रामेश्वर श्रेष्ठको प्रतिबद्धता : फोहरलाई मोहरमा बदल्छौँ

काठमाडौं, १२ बैशाख । काठमाडौँ महानगरपालिकाको उपप्रमुखका उम्मेदवार रामेश्वर श्रेष्ठले उपत्यकाको फोहरलाई मोहरमा बदल्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सत्ता गठबन्धनका तर्फबाट आज कामपाको उपप्रमुखमा उम्मेदवारी दिएलगत्तै सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै

कार्यकर्ताको विरोधपछि गोरखा कांग्रेस मेयरका उम्मेदवार परिर्वतन

काठमाडौं, १२ बैशाख । नेपाली कांग्रेस गोरखा नगरपालिकाका मेयरको टिकट पाएका उम्मेदवारलाई आफ्नै कार्यकर्ताले कुटपिट गरेपछि उम्मेदवार परिवर्तन गरिएको छ । सोमबार बिहान मेयरको टिकट पाएका विश्वदेव श्रेष्ठमाथि कांग्रेसकै कार्यकर्ताले

श्रीलंकाले भारतसँग एक अर्ब डलर ऋण माग्यो

एजेन्सी, १२ वैशाख । श्रीलंकाले भारतसँग एक अर्ब डलर ऋण मागेको छ । उसले तेल आयातका लागि ५० करोड डलर र अत्यावश्यक सामाग्रीका लागि ५० करोड डलर ऋण मागेको हो

भरतपुर महानगरको मेयरमा रेनु दाहालको उम्मेदवारी दर्ता

भरतपुर, १२ बैशाख । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले उम्मेदवारी दर्ता गरेकी छिन् । दाहालले सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएकी हुन् । दाहाललाई नेपाली कांग्रेस, नेकपा एकीकृत

सिर्जना सिंहको प्रस्तावकमा हरिप्रभा खड्गी र नीलकाजी शाक्य

काठमाडौं, १२ बैशाख । स्थानीय तह निर्वाचन, २०७९ का लागि सत्ता साझेदार दलका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दर्ता गराएकी छिन् । आज मुख्य निर्वाचन अधिकृतको

पोखरा महानगरपालिकामा गठबन्धन र नेकपा एमालेका तर्फबाट उम्मेदवारी दर्ता

पोखरा, १२ बैशाख । पोखरा महानगरपालिकामा नेपाली कांग्रेस सहितका पाँच दलीय गठबन्धनका तर्फबाट महानगरपालिकाको प्रमुख पदमा धनराज आचार्य र उपप्रमुख पदमा कोपिला रानाभाटले उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै नेकपा

कांग्रेसबाट ललितपुर मेयरमा चिरिबाबु महर्जनले दर्ता गरे उम्मेदवारी

ललितपुर, १२ वैशाख । गठबन्धनका तर्फबाट कांग्रेसका चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो उनले उम्मेदवारी दर्ता गरेका

Screenshot