Logo
कोरोना भाइरस

चीनमा बिहीबार दुई हजार ११९ जनालाई कोरोना सङ्क्रमण

-रिपोर्टर्स नेपाल/संवाददाता

सिन्ह्वा, ९ वेशाख । चिनियाँ मुख्य भूमिमा बिहीबार २ हजार ११९ जनालाई स्थानीय रूपमा कोभिड–१९ सङ्क्रमण फैलिएको पुष्टि भएको छ । जसमध्ये एक हजार ,९३१

विस्तृत पढ्नुहोस
थप १५ जनामा कोरोना संक्रमण, ३२ जना संक्रमण मुक्त

काठमाडौं, ८ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ३२ जना संक्रमण मुक्त भएका छन्

कोरोना संक्रमण दर बढेको भन्दै उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, ८ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारत लगायतका राष्ट्रहरुमा कोभिड १९ को संक्रमण दर बढिरहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ । मन्त्रालयले आज (बिहीबार) विज्ञप्ति जारी गरी

भारतमा एकैदिन २३ सय कोरोना संक्रमित थपिए

एजेन्सी, ८ बैशाख । भारतमा आज फेरि कोरोना संक्रमितको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा २ हजार ३ सय ८० नयाँ कोरोना संक्रमित थपिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ

दिल्लीमा मास्क नलगाउनेलाई ५०० रुपैयाँ जरिवाना, विद्यालय खुल्ला रहने

एजेन्सी, ७ बैशाख । दिल्लीमा फेरि मास्क अनिवार्य गरिएको छ। दिल्ली आपत व्यवस्थापन प्राधिकरणले बुधबारको बैठकमा यो निर्णय गरेको हो । बैठकले विद्यालय बन्द नगर्ने निर्णय गरेको छ । कोभिड–१९

थप दश जनामा कोरोना संक्रमण, २६ जना संक्रमण मुक्त

काठमाडौं, ६ वैशाख । नेपालमा पछिलो २४ घण्टामा थप दश जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २६ जना संक्रमण मुक्त भएका छन् । हाल

चीनमा कोरोनाको नयाँ लहर, सांघाईमा तीनको मृत्यु्

एजेन्सी, ६ वैशाख । चीनमा कोरोना भाइरसको संक्रमण फेरि फैलिएको छ । सांघाइृमा मात्र तीनजनाको मृत्यु भएको छ । सांघाईमा मार्च महिनामा कोरोना संक्रमण फैलिएपछि लकडाउन गरिएको थियो । साँढे

आज थप १० जनामा संक्रमण पुष्टि, ३४ जना निको

काठमाडौं, ५ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४६ सय ९१ जनामा गरिएको परीक्षणमा पीसीआर विधिबाट ९ र एन्टीजेन बिधिबाट १

भारतमा फेरि बढ्यो कोरोना, २४ घण्टामा ९० प्रतिशत संक्रमित थप

एजेन्सी, ५ बैशाख । भारतमा फेरि कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । आइतबार देशमा २ हजार १८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो शनिबारको तुलनामा ८९.८ प्रतिशतले

पछिल्लो २४ घण्टामा १२ संक्रमित थपिए, ३६ जना निको

काठमाडौ, ४ बैशाख । पछिल्लो २४ घण्टामा नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३ हजार ४ सय ८९ जनाको परीक्षणमा ११ जना पीसीआर र १ जना एन्टीजेन

थप नौं जनामा कोरोना संक्रमण, ४४ जना संक्रमण मुक्त

काठमाडौं, ३ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप नौं जनामा कोराना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४४ जना संक्रमण मुक्त भएका छन् ।

थप १४ जनामा कोरोना संक्रमण, ५५ जना संक्रमण मुक्त

काठमाडौं, २ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ५५ जना संक्रमण मुक्त भएका छन्