Logo
कोरोना भाइरस

आज ७ सय ८ संक्रमित थप, ७३१ जना डिस्चार्ज

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ पुस । नेपालमा कोरोना भाइरसका आज ७ सय ८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ५९ हजार ५

विस्तृत पढ्नुहोस
कोरोनाको खोपः “स्पुट्नीक भी” प्रयोग गर्ने दोस्रो देश बन्यो बेलारुस

१४ पुस: रसियामा निर्मित कोरोनाभाइरस विरुद्धको खोप स्पुटनीक भी प्रयोग गर्ने देशमा बेलारुस दोस्रो बनेको छ । यसअघि रुसले यसको प्रयोग गरेको थियो । यो खोपको विकास पनि रुसमा नै

काठमाडौ उपत्यकामा २७८ संक्रमित थप

काठमाडौं,  १३ पुस। काठमाडौं उपत्यकामा आज २७८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभर ६ सय ५९ जना थपिएकोमा काठमाडौंमा मात्र २७८ जना थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज संक्रमणबाट थप ७ जनाको मृत्यु

काठमाडौं, १३ पुस । कोरोना संक्रमणबाट आज थप ७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १८३२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घन्टामा

२४ घन्टामा ६५९ संक्रमित थप, ७१८ जना डिस्चार्ज

काठमाडौं, १३ पुस । नेपालमा कोरोना भाइरसका आज ६ सय ५९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको आज स्वास्थ्य

बेलायतबाट फर्किएका १९३ निगरानीमा

काठमाडौं, १३ पुस । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नयाँ प्रजाति (भेरियन्ट)को उद्गमस्थल बेलायतबाट आएका १९३ जनालाई निगरानीमा राखेको छ । ती मध्ये पाँचजनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ

महामारीमा खोसिएको स्वास्थ्य अधिकार

बाग्लुङ, १३ पुस । कोरोना महामारीको समयमा नागरिकको स्वास्थ्य अधिकार सबैभन्दा धेरै प्रभावित भयो । नियमित औषधि खानेले औषधि पाएनन् । शहरदेखि गाउँसम्मका नागरिकले नियमित औषधि उपचारका लागि स्वास्थ्य संस्थासमेत

६० वर्ष भन्दा माथि उमेरकामा रुसी कोरोनाविरुद्धको भ्याक्सिन ९० प्रतिशत प्रभावकारी

एजेन्सी, १२ पुस । रुसी रिसर्च सेन्टर ग्यामलेयाद्वारा उत्पादित कोरोना भाइरसविरुद्वको खोप ६० वर्ष भन्दा बढी उमेरका मानिसहरुमा प्रयोग गर्दा ९० प्रतिशत प्रभावकारी देखिएको छ । कम्पनीले सामाजिक सञ्जाल ट्वीटरमार्फत

जापानद्वारा अस्थायी रुपमा सम्पूर्ण उडानमा प्रतिबन्ध

एजेन्सी, १२ पुस । कोरोना भाइरसको नयाँ स्वरुप विश्वमा देखा परेपछि जापानले अस्थायी रुपमा बाह्उ उडान प्रतिबन्ध लगाएको छ । उसले विदेशी नागरिकलाई जापान प्रवेशमा समेत प्रतिबन्ध लगाएको छ ।

कोरोनाबाट थप ६ जनाको मृत्यु

काठमाडौं, १२ पुस । कोरोना संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १८२५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घन्टामा

आज ४८१ संक्रमित थपिए

काठमाडौं, १२ पुस । नेपालमा कोरोना भाइरसका आज ४ सय ८१ संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ५८ हजार १ सय ८१ पुगेको आज स्वास्थ्य तथा

विदेशमा कोरोना सङ्क्रमणमा परेका नेपालीमध्ये ९४.५ प्रतिशत कोरोनामुक्त

काठमाडौँ, १२ पुस: विदेशमा कोरोना सङ्क्रमणमा परेका नेपालीमध्ये ९४.५ प्रतिशत कोरोनामुक्त भएका छन् । सङ्घका अनुसार शनिबार साँझसम्म विदेशमा ५२ हजार ८७२ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये

Screenshot