Logo
कोरोना भाइरस

भारतमा मे ३१ सम्म लकडाउन जारी रहने

५ जेठ । भारतमा कोरोना भाइरस संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी जारी रहेको लकडाउनको लम्बाएको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि

विस्तृत पढ्नुहोस
२४ घण्टायता विश्वभर साढे तीन हजारको मृत्यु, कुल मृतक संख्या तीन लाख बढी

५ जेठ। कोरोनाभाइरसका कारण विश्वभर ३ लाख १६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४८ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार सोमबार मध्याह्नसम्ममा

प्रदेश नं २ का १ सय ३१ जनामा कोरोनाको संक्रमण

जनकपुरधाम, ५ जेठ : प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या १३१ पुगेको छ । समाजिक विकास मन्त्रालयको कोरोनासम्बन्धी तथ्याङ्कअनुसार यस प्रदेशमा आइतबारसम्ममा १२२ जना कोरोना सङ्क्रमित थियो । आज

कोरोनाबाट मृत्यु भएका महिलाको शिशुलाई पूर्वमन्त्री बस्नेतले सहयोग गर्ने

मेलम्ची, ५ जेठ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपालमा पहिलो कोरोना भाइरसबाट मृत्यु भएकी महिलाको शिशुलाई सहयोग गर्ने बताउनुभएको छ । धुलिखेल अस्पतालमा उपचारका

भारतमा एकैदिन डेढ सय भन्दा बढीको मृत्यु, कुल मृतक संख्या ३ हजार नाघ्यो

५ जेठ। गत २४ घण्टामा भारतमा ५ हजार २४२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा सोमबारसम्म कोभिड–१९ संक्रमितको संख्या ९६ हजार १९६ जना पुगेको स्वास्थ्य तथा परिवार

अहिलेसम्म कारोना भाइरसका संक्रमित नभेटिएको कर्णाली

काठमाडौं, ५ जेठ । देशका ७ प्रदेशमध्ये ६ वटामा कोरोना भाइरसका संक्रमित भेटिएका छन् । कर्णालीमात्र त्यस्तो प्रदेश हो जहाँ अहिलेसम्म संक्रमित भेटिएका छैनन् । देशको सबैभन्दा पिछडिएको प्रदेश हो

कोरोना सङ्क्रमितको शव जलाएपछि विद्युतीय शवदाह गृह सञ्चालनको तयारीमा

काठमाडौँ, ५ जेठ : कोरोनाको सङ्क्रमणबाट मृत्यु भएकी महिलाको दाहसंस्कार गरिएको पशुपतिस्थित विद्युतीय शवदाह गृह आजदेखि सञ्चालनमा ल्याउने तयारी भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोरोना सङ्क्रमित भई

‘घाँटी पोल्यो भन्दा भन्दै अस्पतालको गेट छिर्दा प्राण गयो’ (अडियोसहित)

रिपोटर्स नेपाल, ५ जेठ । ‘घाँटी पोल्यो भन्दा भन्दै अस्पतालको गेट छिर्नेवित्तिके उनको प्राण गयो,’ १० दिनकी सुत्केरी पत्नीको अन्तिम क्षणबारे उनका पतिले भने । २४ वैशाखमा बच्चा जन्मिएपछि भोलिपल्ट

महाँकाल गाउँपालिकाद्वारा जेठ १० सम्म दुई पाङ्ग्रे सवारीसाधनमा रोक

ललितपुर, ५ जेठ : दक्षिण ललितपुरको महाँकाल गाउँपालिकाले आजदेखि आउँदो जेठ १० गतेसम्मका लागि दुई पाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । विश्वव्यापीरूपमा फैलिरहेको कोभिड–१९ का कारण मुलुक बन्दाबन्दी भई

यी हुन् थपिएका ९ कोरोना भाइरसका संक्रमित (विवरणसहित)

काठमाडौं, ५ जेठ । देशमा कोरोना भाइरसको संक्रमित संख्या ३०४ पुगेको छ । आज विहान रौतहटमा ८ र बारामा एक व्यक्तिमा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

गौरीफन्टा नाकाबाट बैतडीका १२७ भित्रिए

काठमाडौँ, ५ जेठ । कैलालीको गौरीफन्टा नाका भएर बैतडीका १०० भन्दा बढी नेपाली नागरिक भित्रिएका छन् । शुक्रबार ८८ र शनिबार ३९ जना गरी १२७ जना उक्त नाकाबाट स्वदेश भित्रिएका

बाँकेमा क्वारेन्टिन वृद्धि

काठमाडौँ, ५ जेठ । नेपाल भारत सीमानाका जोडिएको प्रदेश नं.५ को व्यापारिक केन्द्र सीमानाकामा भारतबाट नेपाली फर्किने क्रम बढेपछि स्थानीय पालिकाले क्वारेन्टिन निर्माणमा वृद्धि गरेका छन् । बाँके जिल्लामा अहिले