Logo
अन्तरवार्ता

चुनावका लागि नेपाली सेना ब्यारेक बाहिर छ, जिम्मेवारी पूर्ण पालना गछौँ : नयनराज दाहाल, प्रवक्ता,

चुनावलाई लक्षित गरी सबै सुरक्षा निकाय परिचालन गरिएको छ । मतदान केन्द्रको सुरक्षाका लागि तीन घेरा बनाएर फरक फरक सुरक्षा निकायलाई जिम्मेवारी दिइएको छ ।

विस्तृत पढ्नुहोस
सुरक्षाको कमजोरीका कारण चुनाव विरोधी कुनै पनि गतिविधि हुँदैन : मनोज न्यौपाने, प्रवक्ता, नेपाल प्रहरी

मनोज न्यौपाने, प्रवक्ता, नेपाल प्रहरी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिदै गर्दा सुरक्षा संवेदनशीलता बढ्दै गएको छ । उम्मेदवारहरुमाथि नै बम र एम्बुस आक्रमण भइरहेका छन् । चुनावका बेला

हाम्रो पार्टी हिन्दु राष्ट्र र जनताको मागप्रति कहिल्यै पनि विचलन भएको छैन : सिंखडा

मुलुकमा यतिखेर चुनावी सरगर्मी बढेको छ । हामी चुनावको अन्तिम घडिमा छौं । निर्वाचनलाई स्वस्थ, निश्पक्ष, भयवरहित रुपमा सम्पन्न गर्न निर्वाचन आयोग एवं सुरक्षा नियकाहरु तयारी अवस्थामा रहेका छन् ।

कथा र चुट्किलाले अब देश चल्दैन, हामी आर्थिक विकास गछौँ : सुवासराज काफ्ले, अध्यक्ष, जनसमाजवादी पार्टी

जनसमाजवादी पार्टी नेपालले संविधानलाई आलोचनात्मक समर्थन गरेको छ । यस पार्टीले स्थानीय निकायको चुनावमा पनि सहभागिता जनाएको थियो । नेपालमा धेरै कम्युनिस्ट पार्टी भएको भए पनि जनपक्षीय काम कसैले पनि

एमाले–माओवादीबिच एकले अर्कालाई ठग्ने घिउ बेचुवा र तरबार बेचुवाको सम्बन्ध हो : डा. बाबुराम भट्टराई (भिडियोसहित)

बाबुराम भट्टराई एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका पूर्व केन्द्रीय उपाध्यक्ष र नेपालको ३५ औ प्रधानमन्त्री हुन् । संविधान सभामा सबैभन्दा बढ्ता मत र मतअन्तरले जित्ने माओवादी सभासद् डा.बाबुराम भट्टराईले कांग्रेसका

देउवासँग गुदी छैन, देउवासँग तर्क गर्नु भनेको कर्कला काट्न बन्चरो प्रयोग गर्नु जस्तै हो : केपी ओली

प्रतिनिधी सभा सदस्य र प्रदेशसभा सदस्यका लागि हुन लागेको चुनावको मुखमा सबैजसो राजनीतिक दलहरु आफ्ना एजेण्डा जनतासमक्ष पु¥याउन कसरत गरिरहेका छन् । विशेषगरी लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबिच जनमत बटुल्नका

रविन्द अधिकारीलाई देवराज चालिसेको चुनौति, “के पाए पोखराबासीले ? त्यो जवाफ मागेको छ पोखराले ।”

कात्तिक २६,काठमाण्डौ । कास्की क्षेत्र नम्बर २ का वाम गठबन्धनका उम्मेदवार रविन्द्र अधिकारी र कांग्रेसका उम्मेदवार देवराज चालिसेबिच प्रतिस्पर्धा हुँदैछ । दुवै उम्मेदवारले जनताको मन जितेर चुनाव जित्ने दाबी गरेका

चुनावी नतिजा आएकै दिनदेखि एमालेलाई गाली गर्दै प्रचण्ड गठबन्धनबाट बाहिरिन्छन र भोलि हामीसँग टाँसिनुपर्छ : डा. नारायण खड्का

नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा. नारायण खड्काले मंसिर १० र २१ गतेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मतपरिणा सार्वजनिक हुन थालेको दिनदेखि नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमल दाहाल

कम्युनिजमसँग डराउनुपर्दैन, शेरबहादुरजी नरोईकन बस्नुहोला बुढानिलकण्ठतिर : झलनाथ खनाल

आगामी चुनावपछि वामपन्थी र लोकतान्त्रिक शक्तिबिचको तुलना हुने छ । अहिले वामपन्थी र नेपाली कांग्रेस दुवै पक्षले चुनावपछि आफूले सरकार बनाउने दाबी गर्दै आएका छन् । वामपन्थीको सरकार बन्यो भने

ज्यानको बाजी लगाएर आन्दोलनमा लागेका जनताले विमलेन्द्र निधीलाई भोट दिदैनन् : राजेन्द्र महतो

आगामी प्रतिनिधिसभा चुनावमा केही क्षेत्रमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । विभिन्न क्षेत्रमध्ये धनुषा क्षेत्र नम्बर ३ पनि चर्चामा छ । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधी र राजपाका

झापा क्षेत्र नम्बर १ मा विश्वप्रकास भर्सेज राम कार्की, कसले मार्ला बाजी (संयुक्त अन्तरवार्ता)

कात्तिक १९, काठमाण्डौ । झापा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसले युवा नेता विश्वप्रकाश शर्मा र वाम गठबन्धनले वौद्धिक नेता राम कार्कीलाई उम्मेदवार बनाएको छ । यि दुवै उम्मेदवार जनतामाझ

वाम गठबन्धनले संविधान उल्ट्याएर निरङ्कुश शासन ल्याउन खोजेका छन् : बालकृष्ण खाँड

वाम गठबन्धनको चेपुवामा परेको नेपाली कांग्रेसभित्र बागी उम्मेदवार अर्को चुनौसित बनेर देखा परेको छ । योग्य र सक्षम व्यक्तिलाई उम्मेदवार बनाउनुको साटो पैसा दिन सक्नेलाई टिकट दिइएको आरोप कांग्रेसका शीर्ष