Logo
राष्ट्रिय

परराष्ट्रमन्त्री साउद भन्छन्: रिक्त ७ राजदूतको नियुक्ति प्रक्रिया छिट्टै टुंगिन्छ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२८ असार । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले विभिन्न ७ स्थानमा रिक्त राजदूत नियुक्ति प्रक्रिया छिट्टै टुंगिने बताएका छन् । राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नमाथि बिहीबार

विस्तृत पढ्नुहोस
पार्टी उपाध्यक्षहरुसँग गम्भीर छलफल गर्दै एमाले अध्यक्ष ओली

काठमाडौं,२८ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजपनि पार्टी उपाध्यक्षहरुसँग छलफल गर्दैछन् । पार्टी सुदृढिकरण र संगठनात्मक विकासका लागि उपाध्यक्षहरुसँग छलफल गर्न थालेका हुन् । ओलीले हिजो पनि

सञ्चारसचिव राउतको बन्दी प्रत्यक्षीकरण मुद्दा न्यायाधीश श्रेष्ठको इजलासमा

काठमाडौं,२८ असार । बालुवाटस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा मुछिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा रहेका सञ्चार तथा सूचना मन्त्रालयका सचिव कृष्णबहादुर राउतका तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी

बाढी–पहिरो र डुबानको सम्भावना, उच्च सतर्कता अपनाउन मौसमविदहरुको आग्रह

काठमाडौं, असार २८ । नेपालमा कायम रहेको मनसुनी वायुको प्रभावका कारण अहिले कोशी, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि

वनमन्त्री महतोद्वारा सीता दाहालको निधनप्रति दुःख व्यक्त

काठमाडौं, २७ असार । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी एवं सो पार्टीका केन्द्रीय सल्लाहकार सीता दाहालको

कोशी सरकारलाई सर्वोच्चको आदेशः ‘दीर्घकालीन असर पर्ने निर्णय नगर्नु’

काठमाडौं, २७ असार । सर्वोच्च अदालतले कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विवादमा दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आज

ललिता निवास प्रकरणः सचिव राउतको रिहाईको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट

काठमाडौं, २७ असार । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतको रिहाईको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ ।राउतको तर्फबाट तिलकबहादुर खड्काले दायर गरेको रिटमा

मातृशोकमा रहेकी रेणुलाई बालेनको समवेदना ‘अभिभावकत्व ग्रहण गर्दै सबैलाई सम्हाल्न सक्ने क्षमता प्राप्त होस्’

काठमाडौं, २७ असार । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले मातृशोकमा रहेकी भरतपुर महानगर प्रमुख रेणु दाहालप्रति समवेदना प्रकट गरेका छन् । आज (बुधबार) विहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी एवं

कोशीका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध परेको रिटमा सुनुवाई सकियो,के आउला फैसला ?

काठमाडौं,२७ असार । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि सुनुवाई सकिएको छ । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा सुनुवाई भएको थियो । लगातार

सीता दाहालको निधनप्रति बागमती प्रदेशका प्रमुख शर्माद्वारा समवेदना प्रकट

मनहरि, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनप्रति बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुःख व्यक्त गरेका छन् । आज समवेदना पत्र जारी गर्दै प्रदेश प्रमुख

प्रधानमन्त्री प्रचण्डकी श्रीमतीमात्रै थिईनन् सीता

काठमाडौँ, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी सीता दाहाललाई नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ताले सङ्कटमा जोगाउने र सबैलाई मिलाएर लैजाने अभिभावकमारुपमा लिने गरेको स्मरण गरेका छन्

कोशीका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध परेको रिटमा सुनुवाइ सुरू

काठमाडौं,२७ असार । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि सुनुवाई सुरु भएको छ । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा सुनुवाइ सुरु भएको हो

Screenshot