Logo
राष्ट्रिय

आफूले सिकेका ज्ञान, सीप कृषकसँग बाँड्न विद्यार्थीसँग प्रधानमन्त्रीको आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कृषिसँग सम्बन्धित छुट्टै विश्वविद्यालय स्थापना हुनु आफैंमा गौरवको विषय भएको बताएका छन् । कृषि तथा वन

विस्तृत पढ्नुहोस
राष्ट्रपतिमा निर्वाचित भएर कांग्रेसबाट राजीनामा दिएपनि पार्टीले अझै हटाएन पौडेलको नाम

काठमाडौं, १६ चैत्र । नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलको नाम पार्टी कार्यालयबाट अझै हटाएको छैन। कांग्रेसबाट राष्ट्रपतिको उम्मेद्‍वार भएर निर्वाचित भएको भोलिपल्ट पार्टीको संलग्नताबाट राजीनामा दिएको पौडेलको नाम कांग्रेसले सानेपास्थित

आजै मन्त्रिमण्डल विस्तार गरेर सपथ गराउने मेरो लक्ष्य छ– प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजै मन्त्रिमण्डल विस्तार गर्ने तयारी रहेको बताएका छन् । आज (बिहीबार) भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण कार्य शिलान्यास तथा विमानस्थल

तनहुँ– १ मा मेरो जीत सुनिश्चित छ– गोविन्द भट्टराई

काठमाडौं, १६ चैत्र । नेपाली कांग्रसका नेता एवं तनहुँ क्षेत्र नं १ मा उपनिर्वाचनका प्रस्तावित उम्मेदवार गोविन्द भट्टराईले आफ्नो जीत सुनिश्चित रहेको बताएका छन् । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको

चितवन पुगेर ‘प्रचण्ड’ को प्रतिवद्धता क्रिकेट रंगशालाको समस्या छिट्टै समधान गर्छु

काठमाडौं १६ चैत । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले चितवनमा अलपत्र अवस्थामा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको समस्या समधान गरेर काम थाल्ने घोषणा गरेका छन । बिहीबार भरतपुर विमानस्थलको नयाँ

नेपाल पत्रकार महासङ्घ स्थापना दिवस : सात पत्रकार पुरस्कृत

दमौली, १६ चैत । नेपाल पत्रकार महासङ्घको ६८औँ स्थापना दिवसका अवसरमा तनहुँ शाखाले सात पत्रकारलाई पुरस्कृत गरेको छ । दमौलीमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले विभिन्न पुरस्कारबाट पत्रकारलाई

बारा–२ मा उपेन्द्रलाई सघाउने कांग्रेसको निर्णय

काठमाडौं, १६ चैत्र । नेपाली कांग्रेसले बारा–२ को उपनिर्वाचनमा उम्मेदवार नउठाउने भएको छ । कांग्रेसले बारा–२ मा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको हो । आज बसेको केन्द्रीय

कांग्रेसका प्रस्तावित उम्मेदवारको दाबीः ‘चितवन-२ मा मंसिरको भन्दा उल्टो परिणाम आउँछ’

काठमाडौं, १६ चैत्र । नेपाली कांग्रेसबाट चितवन–२ का प्रस्तावित उम्मेदवार जीतनरायण श्रेष्ठले गत मंसिरको आम निर्वाचन भन्दा उल्टो परिणाम आउने बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले उनलाई उम्मेदवार बनाउने

रास्वपा उपनिर्वाचनअघि सरकारमा सहभागी नहुने

काठमाडौं, १६ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी नहुने भएको छ । रास्वपाले आगामी वैशाख १० गते हुने उपनिर्वाचन अघि सरकारमा नजाने निर्णय गरेको हो । रिपोर्टर्स नेपालका लागि

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

काठमाडौं, १६ चैत्र । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । बैठक अहिले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय विपी स्मृति भवनमा सुरु भएको हो । बैठकमा

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं, चैत १६ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। बिहीबार बिहान देशको पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ । साथै बाँकी भू-भागको मौसम भने सामान्यतया

मिलेन भागबण्डा– १० दलीय गठबन्धनको बैठक फेरिपनि निष्कर्षविहिन

काठमाडौं, १५ चैत्र । मन्त्रिपरिषद् विस्तारको छलफलका लागि बसेको १० दलीय सत्ता गठबन्धनको बैठक निष्कर्षविहिन बनेको छ । सत्ता गठबन्धनका दलबीच भगबण्डा मिलाउन दलहरु केही दिनदेखि प्रयासरत छन् । भागबण्डाकै

Screenshot