Logo
राष्ट्रिय

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, असोज ५ । नेपालमा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

विस्तृत पढ्नुहोस
शिक्षक महासंघका प्रतिनिधि र चार मन्त्रीबीच वार्ता जारी

काठमाडौं,४ असोज । शिक्षा विधेयकको विरोधमा आन्दोलनमा होमिएका शिक्षकहरु र सरकारबीच दोस्रो चरणको वार्ता सुरु भएको छ । सिंहदरबारमा सरकारका चार मन्त्रीसहितको टोली र आन्लोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघबीच

साफ यू-१९ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग १-० ले पराजित

काठमाडौं,४ असोज । साफ यू-१९ च्याम्पियनसिपअन्तर्गत समूहगत चरणको पहिलो खेलमा नेपाल पाकिस्तानसँग १-० गोलले पराजित भएको छ । दशरथ रंगशालामा भएको खेलको दोस्रो हाफमा पाकिस्तानले गोल गरेको हो । अलि

साफ यू–१९ च्याम्पियनसिपः पहिलो हाफमा नेपाल र पाकिस्तान गोलरहित बराबरीमा

काठमाडौं,४ असोज । साफ यू–१९ च्याम्पियनसिपको खेलमा नेपाल र पाकिस्तानबीचको पहिलो हाफ गोलरहित बराबरी सकिएको छ । त्रिपुरेश्वरस्थिन दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा पाकिस्तानले घरेलु टिमविरुद्ध निरन्तर दबाब बनाए

पार्टीको नाम, लोगो र झण्डा प्रयोग गरेर एकाउण्ट खोल्नेहरूलाई सम्पर्क गर्न एमालेको अनुरोध, अन्यथा कारबाही गर्ने चेतावनी

काठमाडौं,४ असोज । नेकपा (एमाले) ले पार्टीको नाम, लोगो, झण्डा र पार्टी नेताहरूको नाम जोडेर सञ्चालन भएका सबै एकाउण्ट सञ्चालकहरूलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । पार्टीका स्थायी कमिटी सदस्य

शिक्षकहरुसँग विगतमा भएका सबै सहमति सम्बोधन गर्छौंः मन्त्री खड्का

काठमाडौं, ४ असोज । उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरुसँग विगतमा गरिएका सहमतिहरु कार्यान्वयन हुने बताएका छन् । नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका मन्त्री खड्काले पार्टीको केन्द्रिय कार्यसमिति बैठकलाई सम्बोधन

अभ्यासका क्रममा क्रिकेटर ललित राजवंशी घाइते, एसियाली खेलकुद नखेल्ने

काठमाडौं,४ असोज । १९ औं एसियन गेम्सअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललितनारायण राजवंशी घाइते भएका छन् । बुधबार अभ्यासका क्रममा फिल्डिङ गर्ने क्रममा ललितको क्लोज राइट क्लाभिकल फ्राक्चर डाइगनोस

जनप्रतिनिधि र कर्मचारी थाकेको भन्दै मण्डनदेउपुर नगरपालिकामा आज ‘थकाइ’ बिदा!

काठमाडौं,४ असोज । काभ्रेपलाञ्चोकको मण्डनदेउपर नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले नवौं संविधान दिवसको अवसरमा बुधबार नवनिर्मित भवनबाट सेवा शुभारम्भ गर्न र दिवस मनाउँदा कर्मचारी र जनप्रतिनिधिलाई थकाइ

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं, असोज ४ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर पश्चिम भागमा अवस्थित न्यून चापीय क्षेत्रका

१९औँ एसियाली खेलकुदमा सहभागी हुन राखेपका सदस्य–सचिव घिसिङ चीन प्रस्थान

काठमाडौं,३ असोज । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव एवं १९औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीका सेभ दि मिसन टंकलाल घिसिङ चीन प्रस्थान गरेका छन् । सदस्य–सचिव घिसिङ आज

नसकिएको सङ्क्रमणकालले कमजोर हुँदै समृद्धिका सपना

काठमाडौं,३ असोज । नेपालको संविधान, २०७२ कार्यान्वयनको आठ वर्ष पूरा भयो । समाजवाद उन्मुख अर्थव्यवस्था संविधानले निर्दिष्ट गरेको गन्तव्य हो । तर पछिल्लो आठ वर्ष अवधिलाई अर्थ सामाजिक कोणबाट हेर्दा

संविधान दिवसको शुभकामना दिँदै लिङ्देनले भने: सबै अटाउने गरी संशोधन गर्ने सद्बुद्धि प्राप्त होस्

काठमाडौं,३ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले वर्तमान संविधानमा सबै अट्ने गरी संशोधन हुनुपर्ने बताएका छन् । उनले भनेको सबै अट्नेको अर्थ भने नखुलाएपनि राजालाई पनि

Screenshot