Logo
राष्ट्रिय

संसदीय व्यवस्थाबाट देश अगाडि बढ्न सक्दैन, प्रत्यक्ष कार्यकारी व्यवस्थामा जानुपर्छः सुन्दरमणि दीक्षित

काठमाडौं, ३ असोज । आम जनता पार्टीले नवौं संविधान दिवसको अवसरमा ‘नेपालको संविधानः साधक कि बाधक’ विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । आज (बुधबार) रिपोर्टर्स

विस्तृत पढ्नुहोस
संविधानले जनताको सर्वोच्चता र वास्तविक लोकतन्त्रको प्रत्याभूति गराउन सकेको छैनः चन्द्रभुषण साह

काठमाडौं, ३ असोज । आम जनता पार्टीले नवौं संविधान दिवसको अवसरमा ‘नेपालको संविधानः साधक कि बाधक’ विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित उक्त अन्तरक्रिया

‘माओवादीसँग डराएर उनीहरूको चित्त बुझाउनका लागि बनाईएको संविधानलाई उत्कृष्ट भन्न सकिँदैन’

काठमाडौं,३ असोज । पूर्व सभामुख दमननाथ ढुंगानाले नेपालको संविधानलाई विश्वकै उत्कृष्ट संविधान मान्न नसकिने बताएका छन् । नेपाली कांग्रेसले गरिरहेको बिपी साहित्य महोत्सवको समापन कार्यक्रममा बोल्दै ढुंगानाले तत्कालीन विद्रोही पक्ष

एसियन गेम्सः पुरुष भलिबलमा समूह चरणबाटै बाहिरियो नेपाल

काठमाडौं,३ असोज । चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गतको पुरुष भलिबलमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । नेपालले समूह चरणमा खेलेका दुबै खेलमा पराजय भोगेसँगै समूह चरणबाटै बाहिरिएको हो ।

टीकापुर घटनामा संलग्न रहेका ४ जना कारागारबाट रिहा, रेशम र रन्जिताले गरे भव्य स्वागत

काठमाडौं,३ असोज । २०७२ सालको भदौमा अखण्ड थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा भएको नरसंहारकारी घटनामा संलग्न भएको आरोपमा कैद सजया भुक्तान गरिरहेका ४ जना संविधान दिवसको अवसरमा रिहा भएका छन्

व्यवसायसँगै नेपाली समाज र एनआरएनए रूपान्तरणको दौडमा लागेका रोविन शेरचन को हुन ?

काठमाडौं। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को एघारौं महाधिवेशनको आउँदो अक्टोबरमा काठमाडौंमा हुने भएको छ । महाधिवेशनको मिति नजिकिँदै गर्दा त्यसको तयारी र आकांक्षीहरुले उम्मेदवारीको घोषणा गर्ने

माओवादीको उद्गम भूमि रोल्पा पुगेका रविले भनेः जनताले राजनीतिक नेतृत्वले धोका दिएको महसुस गरेका छन्

काठमाडौं,३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनताले राजनीतिक नेतृत्वले धोका दिएको महसुस गरेको बताएका छन् । रास्वपाले आजबाट सुरु गरेको जनआवाज सुन्ने अभियान अन्तर्गत रोल्पा

संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं,३ असोज । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएकी छन् । संविधान दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्रिय एकता

वर्तमान संविधान नेपालको राजनीतिक इतिहासमा एउटा ऐतिहासिक एवं महत्त्वपूर्ण उपलब्धि : कार्यवाहक प्रधानमन्त्री खड्का

काठमाडौं, असोज ३ । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान संविधान नेपालको राजनीतिक इतिहासमा एउटा ऐतिहासिक एवं महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् । संविधान दिवस, २०८० का अवसरमा आज

आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, असोज ३। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्का वर्षा

सुवास नेम्वाङप्रति एमाले सधैँ ऋणी रहनेछः सचिव भट्ट

काठमाडौं,२ असोज । नेकपा एमालेका सचिव लेखराज भट्टले पार्टीका दिवंगत उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति पार्टी सदैंव ऋणी रहने बताएका छन् । स्वर्गीय नेम्वाङको स्मृतिमा मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा

नेम्वाङलाई सम्झिँदै शाक्यले भनिन्: सबैलाई मिलाउन सक्ने खुबीका कारण नै संविधान जारी गर्न सम्भव भयो

काठमाडौं,२ असोज । नेकपा एमालेकी उपाध्यक्ष तथा बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सबैलाई मिलाउन सक्ने सुवास नेम्वाङको खुबीका कारण नै संविधान जारी गर्न सम्भव भएको बताएकी छन् । एमाले