Logo
पत्रपत्रिका बाट

‘खोप लगाउन छुटेका पत्रकारलाई प्राथमिकतामा राख्छु’

पोखरा, जेठ १० । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोरोना भाइरसविरुद्धको खोप लगाउन छुटेका पत्रकारलाई प्राथमिकताका साथ खोपको व्यवस्था गरिने बताएका छन्। नेपाल

विस्तृत पढ्नुहोस
प्रदेशले ७२ पालिकालाई पाँच/पाँच लाख दिने

पोखरा, जेठ १० । गण्डकी प्रदेश सरकारले प्रदेशका ७२ वटा पालिकालाई ५र५ लाख रूपैयाँ दिने भएको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आफैंले राखेको स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गर्दै प्रदेशका ७२ वटा

यसकारण बढिरहेको छ कोरोना महामारीमा पनि सेयर बजार

काठमाडौं, जेठ १० । दोस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि निषेधाज्ञा लगाइएको तीन साता पूरा भइसकेको छ। महामारी सामान्य रूपमा नियन्त्रणतर्फ गइरहेको आभास भए पनि अझै ढुक्क हुने अवस्था छैन।

तामाकोसी आयोजनामा आजदेखि पुनः पानी पठाइने

चरीकोट, जेठ १० । दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका मुख्य सुरुङ र मुख्य पाइपमा सोमबारदेखि पुनः पानी पठाउन लागिएको छ । मुख्य पाइप

प्रतिनिधिसभा विघटनलगत्तै नागरिकता अध्यादेश

काठमाडौं, जेठ १० । राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मसिद्ध नागरिकता प्राप्त बाबुआमाका र बाबुको पहिचान नभएका सन्तानलाई वंशजका आधारमा नेपाली नागरिकता दिने प्रावधान राखेर अध्यादेश जारी गरेकी छन् । विघटित प्रतिनिधिसभामा दलहरूको

ठाकुरसहितका चार नेताले स्पष्टीकरण नदिने

काठमाडौं, जेठ १० । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णले अर्का अध्यक्ष उपेन्द्र यादव समूहबाट सोधिएको स्पष्टीकरणको जवाफ नदिने भएका

कोरोनाविरुद्ध झन्डै ३ अर्ब विनियोजन

काठमाडौं, जेठ १० । सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि उपकरण खरिद गर्न विभिन्न अस्पताललाई २ अर्ब ९३ करोड ८० लाख विनियोजन गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता

प्रतिनिधिसभा विघटन प्रकरण सर्वोच्चमा २५ थान रिट

काठमाडौं, जेठ १०। प्रतिनिधिसभा विघटनविरुद्ध आइतबार सर्वोच्च अदालतमा २५ थान रिट निवेदन परेका छन् । ती सबै रिट निवेदनमा असंवैधानिकरूपमा प्रतिनिधिसभा विघटन गरिएको दाबी गर्दै प्रतिनिधिसभालाई पुनःस्थापना गर्न माग गरिएको

राष्ट्रपतिको स्वविवेकीय अधिकारमा प्रश्न गर्न मिल्दैनः प्रधानमन्त्री

काठमाडौं, जेठ १०। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्तिको आधार ठहर गर्ने राष्ट्रपतिको एकमात्र स्वविवेकीय अधिकार भएकाले कहीं पनि उजुरी नलाग्ने बताएका

काठमाडौंमा दैनिक ६ करोड लिटर खानेपानी निजी क्षेत्रबाट

काठमाडौं, जेठ १०। उपत्यकाका निजी ट्यांकरबाट दैनिक ६ करोड लिटर खानेपानी विक्री हुने गरेको छ । सो पानी प्रतिलिटर मूल्य डेढ रुपैयाँभन्दा बढी पर्ने गरेको छ । खानेपानी संस्थान र

रानीखेत रोगको प्रकोपले कुखुरा उत्पादक किसान घटे

काठमाडौं, जेठ १०। रानीखेत रोगको प्रकोपका कारण कुखुरा उत्पादक किसान घटेका छन् । विगत ४र५ महीनायता रानीखेत रोगले देशव्यापी रूपमा क्षति पुर्‍याएर लाखौं कुखुरा मरेपछि अधिकांश कुखुरापालकले कुखुरा पाल्न छाडेका

अध्यादेशबाट बजेट ल्याउने तयारी

काठमाडौं, जेठ १०। सार्वभौम सत्ता सम्पन्न प्रतिनिधिसभालाई मासेर सरकारले अध्यादेशमार्पmत बजेट सार्वजनिक गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार पत्रकार सम्मेलनमा अध्यादेशबाट बजेट ल्याउने बताए । संसद् नभएको अवस्थामा