Logo
विशेष

‘तपाईंहरुले काम नगर्दा नागरिकले दु:ख पाए, अब म आफै सडकमा जान्छु र कामको निरीक्षण गर्छु’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१८ भदौ । राज्यका निकायबीच गतिलो समन्वय नहुँदा दुरावस्थामा पुगेका काठमाडौं उपत्यकाका सडक तत्काल सुधार गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्देशन दिएका छन्

विस्तृत पढ्नुहोस
वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषले गरे आत्महत्या

काठमाडौं, १८ भदौ । वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषले आत्महत्या गरेका छन् । विरामी आफन्त भेट्नभन्दै अस्पताल छिरेका ती पुरुषले हिजो विहान साढे २ बजे सर्जिकल भवनको

भविष्यमा नदोहोरिने सुनिश्चिततासहित सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्याउँछौंः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संक्रमणकालीन न्यायसँग सम्बन्धी प्रश्न संसदीय समितिबाट समाधान हुने बताएका छन् । आज (सोमबार) काठमाडौंमा आयोजित नेपालमा सङ्क्रमणकालीन न्याय प्रक्रियाको सन्दर्भमा

स्वास्थ्यमन्त्री बस्नेत इजिप्ट प्रस्थान

काठमाडौँ, १८ भदौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत इजिप्ट प्रस्थान गरेका छन्। मन्त्री बस्नेत जनसङ्ख्या, स्वास्थ्य र विकाससम्बन्धी चार दिने विश्व सम्मेलनमा भाग लिन आज बिहान इजिप्ट प्रस्थान गरेका

इन्जिनियरिङ अध्ययन संस्थानको शुल्क वृद्धि फिर्ता गर्न त्रिवि सहमत, अनेरास्ववियुको आन्दोलन फिर्ता

काठमाडौं,१८ भदौ । इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका आंगिक क्याम्पसहरूमा बढाइएको शुल्क फिर्ता गर्न त्रिभुवन विश्वविद्यालय सहमत भएको छ । इञ्जिनियरिङ्ग अध्ययन संस्थान, कार्यन्वयन समितिको २०८०-०४-२५ को शुल्क बृद्धि सम्बन्धि निर्णय

बालेनले लागूपदार्थ सेवनपछि विवादास्पद अभिव्यक्ति लेखेको नेता श्रेष्ठको आरोप

काठमाडौं, १८ भदौ । नेकपा (एकीकृत समाजवादी) का नेता रामेश्वर श्रेष्ठले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले लागू पदार्थ खाएर सामाजिक सञ्जालमा विवादास्पद अभिव्यक्ति लेखेको आरोप लगाएका छन् । हिजो (आईतबार)

एसिया कप क्रिकेट प्रतियोगिता : रोहित पौडेल र रोहित शर्माबीचको टस नेपालको लागि ऐतिहासिक हुने

काठमाडौँ, १८ भदौ । श्रीलङ्कामा जारी एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा हुने समूह ए अन्तर्गतको खेलमा

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं, भदौ १८ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ। अहिले बिहान ८ बजेका लागि आह्वान गरिएको बैठकमा केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयनका सम्बन्धमा छलफल हुने पार्टीका

क्यानका महानिर्देशक अधिकारीविरुद्ध अदालतमा रिट

काठमाडौं, १७ भदौ । हवाई उडान नहुँदा नाबालकले ज्यान गुमाउन परेको विषयलाई लिएर उच्च अदालत पाटनमा रिट दर्ता भएको छ । अधिवक्ता गणेशबहादुर वलीले नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप

गाँजा खेती वैध बनाउनुपर्ने पक्षमा आरजु

काठमाडौं, १७ भदौ । प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत व्यवस्थापन समितिले गाँजा खेतीलाई वैध बनाउन सरकारसँग छलफल गर्ने भएको छ । आज (आईतबार) बसेको बैठकमा समितिकी सभापति आरजु

ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेको बालेनको आरोप

काठमाडौं, १७ भदौ । काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले हिजो (बेलुका) आफूले दिएको अभिव्यक्तिबारे सचिवालयमार्फ प्रष्टीकरण दिएका छन् । आज (आईतबार) जारी उक्त प्रष्टीकरणमा प्रहरीले कार्तव्य पालनाको सिलसिलामा ‘मादक पदार्थ,

मन्त्री किरातीले भने–डा. ल्हारकाल लामा विवादित व्यक्ति होईन, विवादित बनाईयो

काठमाडौं, १८ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामाको प्रशंसा गरेका छन् । उनले लामा विवादित व्यक्ति नभएको जिकिर गरे

Screenshot