Logo
विशेष

आईओईका डीनलाई भीसी कार्यालयको पत्र, ‘सम्झौता कार्यान्वयन गर्नु’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ भदौ । त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयले इन्जिनियरिङ्ग अध्ययन संस्थानका डीनलाई पत्राचार गरि वृद्धि भएको शूल्कका सम्बन्धमा सरोकारवाला निकायसँग भएको सम्झौता कार्यान्वयन गर्न भनेको

विस्तृत पढ्नुहोस
भीम उपाध्याय र पूर्णिमायाबीच मिलापत्र, उजुरी फिर्ता

काठमाडौं, १७ भदौ । पूर्व सचिव भीम उपाध्याय र पूर्णिमाया गुरुङबीच मिलापत्र भएको छ । पूर्व सचिव उपाध्यायले आफूबाट भुलवस भएको गल्ती स्वीकार गरी माफी मागेपछि दुवै जनाले सहमतिमा मिलापत्र

भ्रष्टाचारका विभिन्न प्रकरणमा तेरोमेरो नभनी कानुनअनुसार काम गर्न प्रतिवद्ध छौंः रामहरि खतिवडा

काठमाडौं, १७ भदौ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले नक्कली शरणार्थी प्रकरण, ललिता निवाुस प्रकरण र सुन तस्करी प्रकरणमा तेरोमेरो नभनी दोषीमाथि कानुन अनुसार कारबाही हुने

एमाले अध्यक्ष ओली र अमेरिकी सिनेटर क्रिस भान होलेनबीच भेटवार्ता

काठमाडौं,१७ भदौ। नेपाल भ्रमणमा रहेका अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर क्रिस भान होलेन र नेकपा एमालेका नेताहरुबीच भेटवार्ता भएको छ

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा अधिकृतविरुद्ध मुद्दा

काठमाडौं, १७ भदौ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेपालगञ्ज, बाँकेको अधिकृत (छैटौं तह) पदमा कार्यरत हीमकुमारी सुनार पुनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । नक्कली शैक्षिक

लिखुपिकेका तत्कालीन प्रशासकीय अधिकृत भण्डारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाका तत्तकालीन प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (आईतबार) तत्तकालीन प्रशासकीय अधिकृत भण्डारी, सोही

सभापति चयनपछि पहिलो पटक बस्यो कृषि समितिको बैठक

काठमाडौं, १७ भदौ । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बसेको छ । समितिको सभापतिमा डा. आरजु राणा सभापति बनेपछि बैठक पहिलो पटक बसेको हो ।

सार्वजनिक निकायप्रति भरोसा दिलाउन सरकारले जनतालाई सुन्नुपर्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सार्वजनिक निकायहरूप्रति जनताको भरोसा दिलाउन सरकारले जनतालाई सुन्नुपर्ने बताएका छन् । आज (आईतबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको हेलो सरकार कक्ष अवलोकन

हेलो सरकार सेवा आजदेखि २४सैं घण्टा खुला, प्रधानमन्त्री प्रचण्डले गरे उद्घाटन (भिडिओसहित)

काठमाडौं, १७ भदौ । दुई सिफ्टमा सञ्चालन हुँदै आएको हेलो सरकार आजदेखि २४सैं घण्टा खुला हुने भएको छ । तत्काल सम्बोधन गर्नुपर्ने जनताका गुनासोहरु सम्बोधनका लागि हेलो सरकारलाई २४सैं घण्टा

आलाकार्ट पूर्णरुपमा कार्यान्वयनमा

काठमाडौं, १७ भदौ । सरकारले नेपालमा सशूल्क प्रसारण अनुमति लिएका विदेशी टेलिभिजन च्यानलहरुमा आलाकार्ट मूल्य प्रणाली लागू गरेको छ । राष्ट्रिय प्रसारण ऐन २०४९ तथा नियमावली, २०५२ बमोजिम सूचना तथा

जनतासँग माओवादी अभियानप्रति बाबुरामको कटाक्षः सय वटा मुसा खाएर बिरालो तीर्थयात्रामा हिँडेथ्यो रे!

काठटमाडौं,१७ भदौ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले माओवादी केन्द्रले सुरु गरेको तीन महिने पार्टी रुपान्तरण अभियानलाई सयवटा मुसा खाएर तीर्थ यात्रामा हिँडेको बिरालोसँग तुलना गरेका छन् ।

ललिता निवास प्रकरण: सरकारी वकिलको तर्फबाट थुनछेक बहस सुरू

काठमाडौं,१७ भदौ । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा मुछिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को हिरासतमा रहेको १८ जना प्रतिवादीहरुको बयान सकिएसँगै सरकारी वकिलको तर्फबाट थुनछेक बहस सुरु भएको

Screenshot