Logo
विशेष

दीपक मल्होत्राले भने–हिजो बरामत भएको सुनमा मेरो संलग्नता भन्ने समाचार असत्य, भ्रामक र कपोकल्पित हो,

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ साउन । व्यवसायी दीपक कुमार मलहोत्राले हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामत भएको ठूलो परिमाणको सुनमा आफ्नो संलग्नता भनेर आएको समाचारलाई लिएर आपत्ति जनाएका

विस्तृत पढ्नुहोस
एनआरएनए अस्ट्रेलिया चुनाव : डिला खरेल विद्यार्थीका साथी युवाका सारथी

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनावको मिति नजिकिँदै जाँदा अध्यक्षका उम्मेदवार डिला खरेलले प्रचार प्रसारलाई तिव्रता दिएका छन् । जुलाई २९  तारिखमा हुने निर्वाचनका लागि होमिएका खरेल र

कांग्रेसको केन्द्रीय समिति बैठक आज तेस्रो दिन पनि जारी, नेताहरु धारणा राख्दै (भिडिओसहित)

काठमाडौं, ४ साउन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज तेस्रो दिन पनि जारी छ । हिजो ४६ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका थिए । यो क्रम आज पनि

एमालेको निश्कर्ष: ‘कांग्रेससँग मिलेर सरकार बनाउन धेरै ढिला भइसक्यो’

काठमाडौं, ४ साउन । नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले कांग्रेस–एमालेको सरकार बनाउन धैरै ढिला भइसकेको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार

छोरी जन्मने बित्तिकै पाँच हजार खातामा

रोल्पा, ४ साउन । रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मने बित्तिकै बैंक खातामा पाँच हजार जम्मा गरिदिने भएको छ । आर्थिक वर्ष २०८०/८१ को गाउँसभाले सो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम

करेसाबारीबारे ‘करेसा कन्सर्ट’ तयार  

गण्डकी, ४ साउन ।  पोखरा थिएटरका विद्यार्थीले करेसाबारीबारे जानकारी दिन ‘करेसा कन्सर्ट’ नाटक तयार पारेका  छन् । करेसाबारीमा फल्ने फर्सी, प्याज, गोलभेँडा, लसुन, साग, करेला, अदुवा, लौका, धनियाँ, काँक्र्रो, मुला,

विमानस्थल सुन प्रकरणमा एजेण्टसहित ६ जना पक्राउ

काठमाडौं, साउन ४ । बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बरामद भएको सुन तस्करीमा संलग्न भएको आरोपमा हालसम्म एजेण्ट सहित ६ जना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागले हालसम्म ६ जनालाई

सचिव व्यवस्थापनमा सकस, प्रम कार्यालयमा ९ जना, चार निकाय सचिवविहीन

काठमाडौं, साउन ४ । विभिन्न सचिवहरूले आकर्षक निकायमा जान दौडधुप गरेपछि सरकारलाई सचिव व्यवस्थापनमा सकस परेको छ । हाल विभिन्न चार निकाय सचिवविहीन अवस्थामा छन् । तर, सरकारले ती निकायमा

कांग्रेस केन्द्रीय समितिको बैठक, आज ४६ जनाले बोले

काठमाडौं, ३ साउन । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि विहान ११ बजे पूनः बस्ने भएको छ । हिजोदेखि सुरु भएको केन्द्रीय समितिको बैठक सामाजिक सञ्जाल फेशबुकमार्फत लाइभ गरिएको छ

इप्पानले गठन गर्यो विज्ञ सल्लाहकार समिति

काठमाडौं, ३ साउन । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले विज्ञ सल्लाहकार समिति गठन गरेको छ । इप्पानले आज (बुधबार) ऊर्जा क्षेत्रमा विशेष योगदान दिएका अग्रज ऊर्जा उद्यमी, ऊर्जा

सांसद सिंहको हिंसात्मक अभिव्यक्तिः ‘शरणार्थी प्रकरणका दोषीलाई सिंहदरबार अगाडि अचानोमा काट्नुपर्छ’

काठमाडौं, ३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं प्रतिनिधि सभा सदस्य दिपकबहादुर सिंहले भुटानी शरणार्थी प्रकरणका दोषीलाई सिंहदरबार अगाडि अचानोमा राखेर काट्नुपर्ने हिंसात्मक अभिव्यक्ति दिएका छन् ।

महानगरलाई अदालतको आदेश ‘भद्रकुमारी घले सेवा सदनको संरचना नभत्काउनु’

काठमाडौं, ३ साउन । उच्च अदालत पाटनले भद्रकुमारी घले सेवा सदनको बाँकी संरचना तत्काल नभत्काउन काठमाडौं महानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको छ । महानगरले उक्त संरचना आज भत्काएको थियो

Screenshot