Logo
खेलकुद

नेपाललाई चौथो सफलता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ९ फागुन। आईसीसी पुरुस टी–२० विश्वकप छनोट अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपालले चौथो सफलता हात पारेको छ । ओमान स्थित अल अमेरात मैदानमा जारी खेलमा

विस्तृत पढ्नुहोस
क्यानडाविरुद्ध नेपाललाई दोश्रो सफलता

काठमाडौँ, ९ फागुन। आईसीसी पुरुस टी–२० विश्वकप छनोट अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपालले दोश्रो सफलता हात पारेको छ । ओमान स्थित अल अमेरात मैदानमा जारी खेलमा नेपालका लागि कमल सिंह एरीले

क्यानडाविरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौँ, ९ फागुन। आईसीसी पुरुस टी–२० विश्वकप छनोट अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपालले पहिलो सफलता हात पारेको छ । ओमानस्थित अल अमेरात मैदानमा जारी खेलमा नेपालका लागि कमल सिंह एरीले पहिलो

क्यानाडाविरुद्ध नेपाल बलिङमा

काठमाडौँ, ९ फागुन। आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले क्यानाडाविरुद्ध बलिङ गर्ने भएको छ । ओमानस्थित अल अमेरात किक्रेट मैदानमा क्यानडाले टस जितेर ब्याटिंग रोजेको हो । विश्वकप

नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी-२० क्रिकेट प्रतियोगिता हुने

काठमाडौँ, ९ फागुन। नेपालस्थित पाकिस्तानी दूतावासको आयोजनामा फागुन १८ गतेबाट सातौं संस्करणको नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी-२० क्रिकेट प्रतियोगिता हुने भएको छ । पाकिस्तान दूतावासले आज (सोमबार) पत्रकार सम्मेलन गरी १२ टोलीलाई

नेपाल तथा भारतीय टोली सम्मिलित क्रिकेट खेल विराटनगरमा

मोरङ, ९ फागुन: प्रदेशमा क्रिकेट खेलको खस्किँदो अवस्थालाई वृद्धि गर्न र युवालाई आकर्षण जगाउन विराटनगरमा नेपाल र भारतका टोली सम्मलित ‘मिल्स कप क्रिकेट ’ प्रतियोगिता यही फागुन २० गतेदेखि सुरु

क्यानडालाई हराउँदै सेमिफाइनल प्रवेश गर्ने लक्ष्यमा नेपाल

काठमाडौं, फागुन ९। आईसीसी टि–२० को ग्लोबल छनोट ‘ए’को आफ्नो तेस्रो खेलमा नेपालले आज क्यानडाको सामना गर्दैछ । ओमान अल अमेराट क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३ः४५

पाण्डेले जिते पेप्सी ओपन गल्फ प्रतियोगिताको उपाधि

काठमाडौं, ९ फागुन । गोकर्ण गल्फ क्लबमा भएको पेप्सी ओपन गल्फ प्रतियोगिताको उपाधि भैरजा पाण्डेले जितेका छन् । ११ अपांगता भत्तामा खेल्दै गरेका पाण्डेले विजय श्रेष्ठ इनहाउस र टेन्डी शेर्पासँग

नेपाल खेलकुद महासंघद्धारा विभिन्न विधाका खेलाडी सम्मानित

काठमाडौं, ८ फागुन । नेपाल खेलकुद महासंघ (नेकोस)ले खेलाडीलाई सम्मान गरेको छ । संघले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको आतिथ्यमा ब्याडमिन्टन, पारा तेक्वान्दो र महिला भलिबललगायत विभिन्न विधाका खेलाडीलाई नगदसहित

‘ए’ डिभिजन लिगः हिमालयनलाई हराउँदा रेलिगेशनबाट जोगियो जावलाखेल

काठमाडौं, ८ फागुन । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले हिमालयन शेर्पा क्लबमाथि जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा जावलाखेलले हिमालयनलाई २–१ गोल

‘ए’ डिभिजन लिगः पहिलो हाफमा जावलाखेललाई अग्रता

काठमाडौं, ८ फागुन । सहिद स्मार ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लबबीचको खेल भइरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा जावलाखेलले १–०

‘ए’ डिभिजन लिगः आज जावलाखेल र हिमालयन तथा मनाङ र न्युरोड भिड्दै

काठमाडौं, ८ फागुन । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (आइतबार) दुई खेल हुँदैछ । पहिलो खेलमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा

Screenshot