Logo
विश्व

चीनविरुद्धको गठबन्धनलाई बलियो बनाउँदै अमेरिका र जापान

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी। इन्डो-प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गर्दै जापानी प्रधानमन्त्री फुमियो किशिदाले शुक्रबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति बाइडेनसँग भेट गरेका छन्। सो अवसरमा दुई देश

विस्तृत पढ्नुहोस
कोरियाली नायिकालाई ६ हजार जनाको अगाडि १२० पटक गोली हानियो

एजेन्सी। पहिलो तस्बिर हो उत्तर कोरियाकी सबैभन्दा सुन्दर भनिने नायिका वू इन ही को। यो तस्बिर यहाँ वर्णन गरे जत्तिकै सुन्दर छैन किनभने विश्वभरी उनको अरु कुनै फोटो नै छैन।

पेरुमा प्रदर्शन जारी, राष्ट्रपतिले राजीनामा नदिने

एजेन्सी। एक महिनाभन्दा लामो समयदेखि दक्षिण अमेरिकी देश पेरुमा जारी राजनीतिक अशान्ति साम्य हुने लक्षण नदेखिएको विश्लेषकहरूले बताएका छन्। पूर्वराष्ट्रपति पेड्रो कास्टिलोका समर्थक र सुरक्षा बलबीच देशका विभिन्न भागमा भएका

इरानद्वारा बेलायती जासुसलाई मृत्युदण्ड

एजेन्सी । इरानले शनिबार बेलायती गुप्तचरको लागि जासुसी गरेको आरोपमा एक इरानी-ब्रिटिश दोहोरो नागरिक भएका व्यक्तिलाई मृत्युदण्ड दिएको छ। न्यायिक समाचार एजेन्सी मिजान अनलाइनले उल्लेख गरेअनुसार मातुभूमिमा रहेर भ्रष्टाचार गरेको

लन्डनका सडकहरुमा बिना पाइन्ट किन घुमिरहेका छन् मानिसहरु ?

एजेन्सी । लन्डनका सडकहरुमा मानिसहरु पाइन्ट नलगाएर नै घुमिरहेका देखिएका छन्। उनीहरु ‘नो ट्राउजर्स डे’मा भाग लिएका कारण बिना पाइन्ट घुमिरहेका हुन्। यो दिनलाई ब्रिटेनसहित धेरै देशहरुले प्रत्येक वर्ष मनाउने

क्यालिफोर्नियामा आँधीका कारण १७ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ। आँधीबाट ठूलो भौतिक संरचनामा क्षति पुगेको छ। आँधीपछिको वर्षाबाट बाढी र पहिरो गएको थियो। बाढीले सडक भत्किएका र

सामुन्द्रिक किनारमा छाल बढेपछि ८५ बन्दरगाह बन्द

एजेन्सी। पेरुको सामुन्द्रिक किनारमा अस्वाभाविक रुपमा छाल बढेपछि एक जनाको ज्यान गएको छ। त्यसलगत्तै यहाँ रहेका कम्तीमा पनि ८५ ओटा बन्दरगाह बन्द गराइएको नेसनल इन्स्टिच्युट अफ सिभिल डिफेन्सले जानकारी दिएको

अमेरिका र भारतमा मूल्य वृद्धिदर घट्यो

काठमाडौं, पुस २९। अमेरिका र भारतमा उपभोक्ता मूल्य वृद्धि (महँगी) दर घटेसँगै नेपाललाई पनि राहत हुने भएको छ । बिहीवार प्रकाशित तथ्यांकअनुसार डिसेम्बरमा भारतमा महँगी ५ दशमलव ७२ प्रतिशतमा झरेको

के महिला नागा साधुहरुपनि पुरुष जस्तै नग्न रहन्छन् ?

एजेन्सी । हाल उत्तर प्रदेशको प्रयागराजमा माघ मेला २०२३ चलिरहेको छ। यो माघ मेला महाशिवरात्रिसम्म चल्नेछ। यस अवधिमा गंगा, जमुना र सरस्वतीको संगममा स्नान गर्नु अति पवित्र मानिन्छ। यही कारण

रोनाल्डो र साउदी अरबको शरिया कानून

एजेन्सी । साउदी अरबमा शरिया कानून लागू छ। जहाँ अविवाहित जोडीहरुलाईसँगै बस्न दिइन्न। सामान्यतया साउदीमा जब एक पुरुष र एक महिला होटेलमा बस्छन् वा घर मालिकले कसैलाई आफ्नो घर भाडामा

राजापाक्ष दाजुभाइलाई क्यानडामा प्रतिबन्ध

एजेन्सी । श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा र गोटाबाया राजापाक्षलाई क्यानडा सरकारले आफ्नो मुलुकको भ्रमणमा प्रतिबन्ध लगाएको छ। गृहयुद्धका बेला मानवअधिकार हनन गरेको आरोपमा उनीहरूमाथि यात्रा प्रतिबन्ध लगाइएको हो। सन् २००९ मा

पेरुमा प्रहरीलाई ज्युँदै जलाइयो

एजेन्सी । पेरुमा सरकारविरोधी प्रदर्शनले हिंसात्मकरुप लिँदै गएपछि एक जना प्रहरी अधिकृतको ज्युँदै जलाएर हत्या गरिएको छ। पूर्व राष्ट्रपति पेड्रो कास्टिलोलाई अपदस्थ गरेपछि भड्किएको हिंसात्मक प्रदर्शनमा ४७ जना मारिएका छन्।