Logo
विश्व

हार्दिक पटेल अब ‘मोदीको सिपाही’, आजै भाजपा प्रवेश गर्दै 

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी-नयाँ दिल्ली, १९ जेठ : गत साता कंग्रेस परित्याग गरेका हार्दिक पटेल भारतीय जनता पार्टी (भाजपा) प्रवेश गर्ने भएका छन् । पटेलले बिहीबार बिहान ट्वीट गर्दै

विस्तृत पढ्नुहोस
१० वर्षभित्र मंगल ग्रहमा मानिस पठाउने मस्कको योजना कहाँ पुग्यो

एजेन्सी : न्युयोर्क, १९ जेठ । सन् २०११ मा अर्बपति एलन मस्कले १० वर्षभित्र मानिसलाई मंगल ग्रहमा पठाउने बाचा गरेका थिए । त्यसको एक दशकपछि इन्टनरेट प्रयोगकर्ताहरूले मस्कसँग जबाफ मागेका

अफगानिस्तानमा पत्रकारहरु वेपत्ता पारिएपछि विश्वभर चासो

एजेन्सी, १८ जेठ । अफगानिस्तानमा तालिवानको शासन झन् क्रुर बन्दै गएको छ । उसले छात्राको ६ कक्षामाथिको विद्यालय नै बन्द गराएको छ । सार्वजनिक स्थानमा हिजाब अनिवार्य गरेको छ ।

क्वाडका नेताहरूले चीनले अराजकता देखाएको आरोप लगाउँदै अंकुश लगाउनेबारे गरे छलफल

एजेन्सी, १८ जेठ । क्वाड्रीलेटरल सिक्योरिटी डायलग (क्वाड) का सदस्य देशहरू भारत, अमेरिका, जापान र अस्ट्रेलियाका शीर्ष नेताहरूले चीनमाथि तानाशाही प्रवृत्ति देखाएको आरोप लगाएका छन् । उनीहरुले चीनको यस्तो प्रवृत्तिलाई

भारतको अमेरिकासँग निकटता बढेपछि चीन बोल्यो

काठमाडौं, १७ जेठ । भारतको अमेरिकासँग निकटता बढ्दै गएको छ । भारतको अमेरिकासँग व्यापार बढेर चीनलाई पनि उछिनेको छ । भारतको अमेरिकासँगको व्यापार ह्वात्तै बढ्नुले विश्वभर चासो बढेको छ ।

काश्मिरमा महिला कश्मीरी पण्डितको गोली हानी हत्या

एजेन्सी, १७ जेठ । काश्मिरको कुलगाममा आतंकवादीहरूले एक महिला काश्मिरी पण्डितको हत्या गरेका छन् । महिला शिक्षिका थिइन् । विगत केही दिनदेखि भइरहेको काश्मिरी पण्डितहरूको लक्षित हत्यामा महिलाको हत्या भएको

गायक सिद्धुको शरीरबाट २४ गोली भेटिए, अन्तिम श्रद्धान्जलीका लागि पैतृक घरमा शव राखियो

एजेन्सी, १७ जेठ । चर्चित पञ्जाबी गायक सिद्धु मुसेवालाको आज अन्तिम संस्कार गरिने भएको छ । यसका लागि दिउँसो १२ बजेको समय तोकिएको छ । उनको अन्त्येष्टिका शवयात्रा बिहान ११

सुनखानीमा झडप हुँदा १०० मजदुरको मृत्यु

एजेन्सी । अफ्रिकी देश चाडको उत्तरी क्षेत्रमा रहेको एउटा सुन खानीका मजदुरहरूबीच भएको झडपमा करिब १०० जनाको मृत्यु भएको छ । झडपमा ४० जनाभन्दा बढी घाइते भएका रक्षामन्त्री जनरल दाउद

इमरान खानले पाकिस्तानमा रक्तपातको खतरा औल्याएपछि…

एजेन्सी, १७ जेठ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले देशमा रक्तपातको खतरा औल्याएका छन् । उनले रक्तपातको खतरा बढेपछि आजादी मार्च को कार्यक्रम स्थगित गरेको बताए । डन पत्रिकाले खानको

श्रीलंकाले तेल किन्न भारतसँग माग्यो ५० लाख डलर ऋण

एजेन्सी, १७ जेठ । श्रीलंकाले तेल खरिदका लागि भारतसँग ५० लाख डलर ऋण सहयोग मागेको छ । आर्थिक संकट भोगिरहेको श्रीलंकाले भारतसँग उक्त रकम मागेको हो । श्रीलंकाली राजदूत मिलिन्डा

चीन र प्रशान्त क्षेत्रका टापु देशबीच सुरक्षा सम्झौता विफल

एजेन्सी, १६ जेठ । चीन र प्रशान्त क्षेत्रका टापु देशहरुबीचको हुने भनिएको सुरक्षा सम्झौता विफल भएको छ । चिनियाँ विदेशमन्त्री वाङ ई १० वटा प्रशान्त क्षेत्रका देशहरुसँग सुरक्षा सम्झौता गर्ने

खाद्यान्न अभाव हुने अवस्था आएपछि रुसबाट २० लाख मेट्रिकटन गहुँ किन्दै पाकिस्तान

एजेन्सी, १६ जेठ । पाकिस्तानले रुसबाट नगदमै २० लाख मेट्रिकटन गहुँ किन्ने भएको छ । आर्थिक प्रतिबन्धले व्यापारमा समस्या भोगिरहेको पुटिन सरकारसँग पाकिस्तानले संवाद गरी गहुँ किन्ने टुंगो लगाएको हो

Screenshot