Logo

Tag: नेकपा एमाले

दोलालघाट पुगेर ओलीले तारे माछा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२५ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको आज १२औं दिन काभ्रे पुगेको छ । सोमबार बिहान एमाले अध्यक्ष

विस्तृत पढ्नुहोस
एमालेको ‘समृद्धिको लागि संकल्प यात्रा’ आज पुष्पलालको जन्मथलो रामेछाप पुग्दै

काठमाडौं,२५ मंसिर । १२ दिदेखि जारी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको टोली आज रामेछाप पुग्दैछ । यात्राको १२ औं दिन आज धुलिखेलबाट प्रस्थान गर्ने

जाजरकोट र रुकुममा एमालेले बनायो ८१३ अस्थायी आवास

काठमाडौं,२० मंसिर । नेकपा एमालेका स्वयंसेवकहरूले जाजरकोट भूकम्प प्रभावितका लागि ८१३ वटा अस्थायी आवास निर्माण गरेर हस्तान्तरण गरेका छन् । बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट ध्वस्त भएका जाजरकोट

जाजरकोट पुग्यो एमालेको संकल्प यात्रा- जनार्दनले गरे न्यानो स्वागत

काठमाडौं,१९ मंसिर । मंसिर १४ गतेदेखि शुरू भएको झुलाघाट– चिवाभन्ज्याङ मध्यपहाडी लोकमार्ग यात्राको क्रममा नेकपा एमालेको टोली मंगलबार जाजरकोट पुगेको छ । कार्तिक १७ गते गएको विनासकारी जाजरकोट भूकम्पबाट प्रभावित

देश दौडाहामा रहेका ओलीलाई ९ वर्षीय बालकको पत्रः पेट पाल्न विदेश जानुपर्ने अवस्था अन्त्य गरिदिनु

काठमाडौं,१९ मंसिर । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको नाम दिए ५ दिनदेखि देश दौडाहामा निस्किएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुर्खेतका ९ वर्षीय बालकले विदेश जानुपर्ने बाध्यताको अन्त्य गरिदिन

सुदूरपश्चिमको ३०५ किलोमिटर यात्रा पूरा गरेर कर्णाली पस्यो एमालेको टोली

काठमाडौं,१७ मंसिर । झुलाघाट-चिवाभञ्ज्याङ: समृद्धिका लागि सङ्कल्प यात्रा को चौथो दिन आजबाट नेकपा एमाले कर्णाली प्रदेश प्रवेश गर्ने भएको छ । यात्राका क्रममा आज एमालेले कर्णाली प्रदेशको दैलेखको राकममा आमसभा

गोठालपानीबाट ओलीको हुँकार: प्रतिक्रियावादीहरू दुलोबाट निस्कने प्रयास गरे पनि राजा बन्ने सपना कुनै हालतमा पुरा हुँदैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा बढेको निराशाको मौका छोपेर प्रतिक्रियावादीहरू दुलोबाट निस्केर राजा बन्ने सपना देखे पनि त्यो कहिल्यै पुरा नहुने बताएका छन् । पार्टीले शुरू

डडेल्धुराबाट देउवालाई ओलीको फोनः ‘जय नेपाल ! त्यता सबै ठीक छ नि ?’

काठमाडौं,१५ मंसिर । झुलाघाट चिवा भञ्ज्याङ यात्रा अर्थात मध्यपहाडी लोकमार्गको महाकाली मेची यात्रामा निस्किएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार साँझ डडेल्धुरा पुगेका छन्। बिहीबार बिहान बैतडीको झुलाघाटमा ‘समृद्धिका

एकीकृत समाजवादीको बैतडी जिल्ला कमिटी एमालेमा समाहित

काठमाडौं,१४ मंसिर । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको बैतडी जिल्ला कार्यसमिति नेकपा एमालेमा समाहित भएको छ । नेकपा एमालेले आजबाट सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङस् समृद्धिको लागि संकल्प यात्रा नामक पदयात्राको क्रममा

‘झुलाघाट–चिवाभञ्ज्याङ: समृद्धिको लागि संकल्प यात्रा’ को समय तालिका सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं,१४ मंसिर । नेकपा एमालेले आजबाट झुलाघाट–चिवाभञ्ज्याङ: समृद्धिको लागि संकल्प यात्रा नामक पदयात्राको थालनी गरेको छ । बिहीबार बिहान पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट यात्राको

तस्विरमा हेर्नुहोस् एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रा’

काठमाडौं,१४ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु भएको छ । बिहीबार एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले, ‘झुलाघाट–चिवाभञ्ज्याङस् समृद्धिको लागि

खर्च कटौतीको प्रस्ताव पेश गर्दै एमालेले भन्यो- मुख्यमन्त्रीले हाम्रो चित्त नबुझाए सरकार जोगाउन सकिँदैन

काठमाडौं,१३ मंसिर । कोशी प्रदेश सभाको बैठक जारी छ । दिउँसो १ बजेका लागि आह्वान भएको बैठक २ घण्टा ढिलागरी प्रदेश सभा भवन विराटनगरमा भर्खरै सुरु भएको हो । आजको