Logo

Tag: प्रहरी

लकडाउन उल्लंघन गरी नवाज

कपिलवस्तु, ८ वैशाख । लकडाउन उल्लंघन गरी नवाज पढिरहेको अवस्थामा १४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मायाँदेबी गाउँपालिका धुपहीस्थित मस्जिदबाट लकडाउन उल्लंघन

विस्तृत पढ्नुहोस
छोगडा सहित ट्रक चालक पक्राउ

पर्सा, ८ वैशाख । छोगडा सहित ट्रक चालक शिबपुजन हजारा दुसादलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ । वीरगंज महानगरपालिका परवानिपुर चोकबाट करिब २ सय क्वीन्टल छोकडा सहित दुसादलाई पक्राउ

शक्ति संघर्षले रोकियो डिआईजी सरुवा

काठमाडौं, ८ बैशाख । देश कोरोना भाइरसले निम्त्याएको संकटमा छन् । यो बेला देशमा प्रहरीको हातमा प्रमुख जिम्मेवारी छ । त्यही प्रहरी शक्ति केन्द्रहरुको खेलौना बनिरहेको छ । यस्तो संकटको

पुलिसको बर्दी लगाएका बन्दुकधारीको हमलामा क्यानडामा १० को मृत्यु

एजेन्सी, ८ वैशाख । एकजना शंकास्पद बन्दुकधारीले प्रहरीको बर्दी लगाएर अन्धाधुन्दा गोली चलाउँदा क्यानडामा १० जनाको मृत्यु भएको छ । १२ घन्टाको घम्साघम्सीबीच ग्रामीण शहर पोर्टापिकमा प्रहरी अधिकृतसहित बन्दुकधारी समेत

प्रहरी पेट्रोल पम्पमा पानी भेटियो

काठमाडौँ, ७ वैशाख । नेपाल प्रहरीको सामाखुसीस्थित पेट्रोल पम्पबाट बिक्री गरिएको पेट्रोलमा पानी मिसिएको भेटिएको छ । पम्पबाट शनिबार बिक्री गरिएको पेट्रोलमा पानी मिसिएको भेटिएको नेपाल आयल निगमले जनाएको छ । निगमका

लकडाउनमा चोर पक्राऊ

काठमाडौं, ५ वैशाख । लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । ल्यापटप र मोबाइल लुटपाट भएको घटनामा संलग्न रामेछाप घर भएका देब खड्का सहित

इन्स्पेक्टरकी श्रीमती जिस्क्याउँदा मेयरका स्वकीय दिनभरि हिरासतमा

प्रहरी इन्स्पेक्टरकी श्रीमती जिस्क्याएको आरोपमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीका स्वकीय सचिव त्रिभुषण गिरी दिनभर प्रहरी हिरासतमा थुनिनुपरेको छ । इलाका प्रहरी कार्यालय बेलवारीका इन्चार्ज इन्स्पेक्टर गुणराज बुढाथोकीकी श्रीमतीलाई जिस्क्याएको

धारिलो हतियार प्रहार गरेको अभियोगमा पक्राउ

नवलपरासी (पश्चिम), ४ वैशाख । धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा हरिशचन्द्र ढकाललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । छिमेकीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा सुनवल

लकडाउनमा प्रहरीलाई हातपात गरेपछि

रौतहट, ४ वैशाख । डिउटीमा खटिएको प्रहरीलाई गालीगलौज तथा हातपात गरेको अभियोगमा ४ जनालाई बुधबार दिउँसो प्रहरीले प्रक्राउ गरेको छ । गौर नगरपालिका विपिचोकमा डिउटीमा खटिएको प्रहरीलाई गालिगलौज, हातपात तथा

गाई काटेको अभियोगमा पक्राउ

मकवानपुर, ३ बैशाख । गाई काटेको अभियोगमा ६ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका सिमपानीबाट गाई काटेको अभियोगमा ६ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा

दाङमा कोरोना संक्रमित भयो भन्दै अफवाह फैलाएपछि

काठमाडौं, ३ वैशाख । सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको अभियोगमा एकजनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । फेसबुक मार्फत अफवाह फैलाएको अभियोगमा घोराही उपमहानगरपालिकाका दिपक न्यौपाने पक्राउ परेका हुन् ।

सम्धी र सम्धीनीमाथि खुकुरी प्रहार गर्ने पक्राउ

सिन्धुली, ३ वैशाख । खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा मान बहादुर वाईबालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । धारिलो हतियार खुकुरी प्रहार गरी सम्धी र सम्धीनीलाई घाइते बनाएको

Screenshot