Logo

Tag: प्रहरी

महरा प्रकरण अर्को मोडमा, अब को जेल जाला

-रिपोर्टर्स नेपाल/संवाददाता

रिपोर्टर्स नेपाल, १८ असोज । महरा प्रकरण ! यो नेपाली राजनीतिमा महिलासँग जोडिएर कुनै उच्च पदस्थ व्यक्तिको पद गएको पहिलो घटना होइन । फरक यति

विस्तृत पढ्नुहोस
प्रहरीले अष्टमीदेखि दशमीसम्म निःशुल्क बस सञ्चालन गर्ने

काठमाडौँ, १८ असोज : नेपाल प्रहरीले महाअष्टमीदेखि विजयादशमीसम्म निःशुल्क बस सञ्चालन गर्ने भएको छ । प्रहरी प्रधान कार्र्यालयले दशैँमा यात्रुको सहजताका लागि उपत्यकाका दुई रुटमा बस सञ्चालन गर्न लागेको हो

बारामा पाँच जनाको ट्यांकीमा शव भेटिएको घटनाको रहस्य खुल्यो

बारा, १६ असोज । फेटा गाउँपालिकाको बतरास्थित घरको ट्यांकीमा मृत भेटिएका पाँच जनाको मृत्युको रहस्य पत्ता लागेको छ । उनीहरु रक्सी बनाउने क्रममा करेन्ट लागेर ज्यान गुमाउन पुगेको प्रहरीको प्रारम्भिक

रोशनी शाहीमाथि प्रहरी अनुसन्धान

काठमाडौं, १६ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जर्बजस्ती गरेको आरोप लगाएकी रोशनी शाहीमाथि प्रहरीले अनुसन्धानलाई गति दिएको छ । घटनाबारे गहिरो अनुसन्धान अगाडि बढाएको प्रहरीले रोशनीको विगत र वर्तमानको

लागूऔषध सहित तीन जना पक्राउ

धनुषा, १६ असोज । अवैध लागुऔषध नाईट्राभेट ट्याबलेट सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सबैला नगरपालिका ३ बस्ने प्रबिण कुमार यादब, राम शर्मा र मुकेश साह

बढी भाडा फिर्ता गराउँदै प्रहरी

चितवन, १६ असोज (रासस): दशैँ मनाउन राजधानी बाहिरिने यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असूल गर्न थालेपछि यहाँका सडकमा चेकजाँचमा कडाइ गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले काठमाडौँबाट आउने

कपडा बरामद

पर्सा,१६ असोज । प्रहरीले अवैध कपडा बरामद गरेको छ । प्रहरीले १४ असोजमा बेलुकाको समयमा विभिन्न सामान बरामद गरेको हो । भंसार छली गैरकानुनी तवरले विभिन्न सामानहरु भारतबाट नेपालतर्फ तथा नेपालबाट

धनिया र बेसार वरामद

पर्सा, १६ असोज । अवैध रुपमा रहेको धनियाँ र बेसार प्रहरीले बरामद गरेको छ । १५ असोजको राती पर्सा कार्यालयबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचको क्रममा बीरगंज महानगरपालिका १६ ईनर्वागाँउ

अवैध सुर्ती बरामद

पर्सा,१६ असोज । अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको सुर्ती प्रहरीले ३५ केजी सुर्ती बरामद गरेको छ । पर्सा कार्यालयबाट खटिएकोे प्रहरी टोलीले १५ असोजको बेलुका नियमित चेकजाँचको क्रममा

फरार प्रतिवादी पक्राउ

पर्सा, १६ असोज । लागुऔषध खैरो हिरोईन मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बीरगंज महानगरपालिका  २३ बस्ने सोनालाल प्रसाद कुशवाहा रहेका छन् । उनलाई पर्सा जिल्ला अदालतले

हुण्डी कारोबारमा संलग्न दुई युवक पक्राउ

पर्सा, १६ असोज । हुण्डी कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिरजंग महानगरपालिका वडा नम्बर १६ बस्ने आवाश अलि र सोही ठाउँ बस्ने अस्ताक आलम

सुरक्षा व्यवस्था कडा पार्न आइजीपी खनालको निर्देशन

काठमाडौं, १६ असोज । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नजिकिँदो चाडपर्व र चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणलगायत विषयलाई उच्च प्राथमिकतामा राखेर सुरक्षा चुस्त पार्न निर्देशन दिएका छन् । मातहतका प्रहरी

Screenshot