Logo

Tag: सिमा विवाद

लिपुलेक मुद्दामा नेकपा नेताबीच आरोप प्रत्यारोप

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २८ वैशाख । भारतले चीनसँग जोड्ने व्यापार मार्ग नेपाली भुमी लिपुलेक भएर खोलेपछि नेपाली राजनीति तरंगित भएको छ । उक्त व्यापार मार्ग खोलिएको भोलिपल्ट

विस्तृत पढ्नुहोस
प्रदीप नेपालले भने- सन् २००२ यता प्रधानमन्त्री, परराष्ट्रमन्त्री, गृहमन्त्री भएकाले लिपुलेकबारे नबोल्नु उचित

काठमाडौं, २८ वैशाख । पूर्वमन्त्री प्रदीप नेपालले सन् २००२ यता प्रधानमन्त्री, परराष्ट्रमन्त्री र गृहमन्त्री भएका कसैले पनि लिपुलेक सडकका बारेमा नबोल्नु उचित हुने टिप्पणी गरेका छन् । उनले लिपुलेक सडकबारे

भीम रावल कड्किएपछि शंकर पोखरेलले मुख फोरे

काठमाडौं, २८ वैशाख । आज संसदीय समितिमा नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य डा. भीम रावल कडा रुपमा प्रस्तुत भए । उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसामु सरकारलाई गम्भीर आरोप लगाउँदै लिपुलेकमा

कोरोना कहर देखि अपराध नियन्त्रणसम्ममा सीमा सुरक्षाका सुत्र

डा. कृष्ण कुमार तामाङः नेपाली भूमिको सुरक्षार्थ वर्तमान कोरोना विपत्ति श्रृजित परिस्थितिमा नेपाल–भारत सिमानामा विद्यमान तैनाथ रहेको जनशक्ति पर्याप्त नभएकोले सीमापारीबाट संक्रमितहरु नेपाल प्रवेश गरी अरु जटिल समस्या हुन नदिन

लिपुलेक हुँदै खोलिएको भारत-चीन लिंकरोडबारे ओलीको मौनता

समाचार विश्लेषण । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रवादी’ नेताको परिचय बनाएका छन् । भुकम्पपछि नाकाबन्दी हुँदा उनले लिएको अडान र बोलीले लोकप्रीयताको शिखरमा पुर्यायो । ओलीलाई ‘राष्ट्रवादी नेता’ भन्न नाम

भारतद्धारा अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन माग गर्दै सांसदहरुद्धारा संकल्प प्रस्ताव दर्ता

काठमाडौं, २८ वैशाख । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसदहरूले भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता ल्याएर नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति कायम गर्न माग राख्दै संकल्प प्रस्ताव दर्ता गरेका छन्। संकल्प

चीनले भन्यो-विश्वको सर्वोच्च शिखर एभरेष्ट चीन-नेपाल सीमामा पर्छ

काठमाडौं, २८ वैशाख । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो आफ्नो भन्दै चीनले प्रचार गरेपछि सर्वत्र आलोचना भएको छ । लगत्तै ट्वीटर पेजमा शिखरको तस्बिर सहित सगरमाथाको चुचुरो चीनमा पर्छ भनी

पाँच हजार मिटर उचाईमा भारत र चीनका सैनिकबीच झडप

एजेन्सी, २८ वैशाख । भारत र चीनका सैनिकबीच सीमामा झडप भएको छ । शनिबार उत्तरी सिक्किममा पर्ने भारत चीन सीमामा भएको झडपमा दुवै तर्फका सैनिकहरु सामान्य घाइते भएका छन् ।

नेपालको नक्सा जारी गर्नुपर्छ, लिपुलेक सडकको विषयमा चीनसँग पनि कुरा गर्नुपर्छ : गृहमन्त्री थापा

काठमाडौं, २८ वैशाख । गृहमन्त्री रामबहादुर थापाले नेपालको भूमि लिपुलेक क्षेत्र अतिक्रमण गरी भारतले मानसरोबरसम्म जाने बाटो निर्माण गरेको विषयमा चीनसँग पनि कुरा गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । त्रिपक्षीयरुपमा समस्याको

भारतसँग वार्ताबाट निष्कर्ष निस्किएन भने आफ्नो भूमि फिर्ता गर्न अन्तर्राष्ट्रिय मुद्दा बन्छ- पद्मा अर्याल, मन्त्री 

काठमाडौं, २८ वैशाख । भुमी व्यवस्था तथा सहकारीमन्त्री पदमा अर्यालमाथि चुनौती बढेको छ । भारतले नेपाली भुमी लिपुलेक हुँदनै चीनसँग जोड्ने व्यापार मार्ग खोलेपछि सर्वत्र चासो बढेको छ । यसपछि

भारतसँगको सीमा विवादबारे प्रचण्डले भने-“विषय धेरै गम्भीर र पुरानो हो, सिधै एउटा टुङ्गोमा पुग्नुपर्ने समय आउँदै गरेको महसुस गरेको छु”

नारायण ढुङ्गाना: काठमाडौं, २८ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिपुलेक, कालापानी तथा लिम्पियाधुरालगायत सीमाका विषय पेचिलो बनेको भन्दै त्यसको समाधानका लागि नेपालसामु सिधै

नेपाली भुमी फिर्ता ल्याउन कुटनीतिक लडाईँ लड्ने हो- विष्णु रिमाल

काठमाडौं, २८ वैशाख । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल प्रष्ट र खरो बोल्छन् । उनले लिपुलेक भएर भारतले मार्ग खोलेकोमा सरकारले कुटनीतिक माध्यमले कदम चाल्ने बताएका छन् । रिमालसँग एनआरएन

Screenshot