Logo

Tag: नेकपा एमाले

एमाले जुम्लाको अध्यक्षमा दोहोरिए महत

-रिपोर्टर्स नेपाल/संवाददाता

जुम्ला, २० वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित भएका छन् । महत एक सय ९४ मतसहित विजयी भएका हुन् ।

विस्तृत पढ्नुहोस
पोखरेल समर्थित श्रेष्ठलाई हराउँदै एमाले बर्दियाको अध्यक्षमा पौडेल निकट अधिकारी निर्वाचित

काठमाडौं,२० वैशाख । नेकपा एमाले बर्दियाको १० औं अधिवेशनबाट शालिकराम अधिकारी निर्वाचित भएका छन् । उनले प्रत्यासी लालबहादुर श्रेष्ठलाई १० मतले पराजित गरेका हुन् । अधिकारी निवर्तमान उपाध्यक्ष हुन् भने

सुहाङलाई बधाई दिँदै मिलनले भने: तपाईँको जित समग्र इलामेली जनताको जितमा रूपान्तरण होस्

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ को उपनिर्वाचनबाट निर्वाचित नेकपा एमालेका सांसद सुहाङ नेम्वाङलाई रास्वपाका उम्मेदवार मिलन लिम्बुले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । आज बिहान सकिएको मतगणनामा

प्रमाणपत्र लिँदै सुहाङले भने: मत दिनेको शिर कहिल्यै झुक्न दिनेछैन

काठमाडौं । इलाम-२ को उपनिर्वाचनमा निवाचित एमालेका उम्मेदवार सुहाङ नेम्वाङले विजयी भएको प्रमाणपत्र लिएका छन् । मंगलबार नेम्वाङले मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेबाट प्रमाणपत्र लिएका हुन् । प्रमाणपत्र ग्रहण गर्दै

सुहाङलाई बधाई दिन इलाम पुगे केपी ओली (तस्बिहरु)

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । उपनिर्वाचनमा विजयी बनेका सुहाङ नेम्वाङलाई बधाई दिन ओली इलाम पुगेका हुन् । एमालेले आज इलाममा विशाल विजय

विजय उत्सव मनाउन इलाम जाँदै केपी ओली

काठमाडौं,१८ वैशाख । उपनिर्वाचनमा विजयी भएको नेकपा एमालले आज दिउँसो इलाममा विजय सभा गर्ने भएको छ। इलाम बजारमा दिउँसो एक बजे हुने सभामा पार्टी अध्यक्ष केपी ओलीसहितका नेताले सम्बोधन गर्ने

बझाङमा एमालेको अग्रता कायमै, सिंह २५ मतले पछि

काठमाडौं,१७ वैशाख । बझाङ १ ‘क’ मा नेकपा (एमाले)का दमनबहादुर भण्डारीको अग्रता कायमै छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २६ हजार ७८५ सदरमतमध्ये भण्डारीले १० हजार ३६३ मत पाएका

इलाम-२: सुहाङले झनै बढाए अग्रता, रुखलाई पछ्याउँदै मुढा

काठमाडौं,१७ वैशाख । इलाम–२ उपनिर्वाचनमा नेकपा एमालेको निरन्तर अग्रता कायमै छ । एमालेका उमेदवार सुहाङ नेम्वाङले ९ हजार ४८४ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा कांग्रेस छ । कांग्रेसका

इलाम-२ मा सुहाङ नेम्वाङलाई २६ सय १८ मतको अग्रता,घण्टी चौथोमा यथावत

काठमाडौं,१७ वैशाख । । इलाम–२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ । एमालेका उमेदवार सुहाङ नेम्वाङले ८ हजार ८९८ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा कांग्रेस छ । कांग्रेसका

विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउन एमालेका शीर्ष नेताहरूमा हानाथाप

काठमाडौं,१३ वैशाख । ०७९ फागुन २५ गते गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि झण्डै ८ वर्षसम्म सम्हाल्दै आएको राष्ट्रपतिको पदबाट बिदा भएपछि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई आम मानिसले

सुहाङसँग खुसुक्क भलाकुसारी गर्दै ओलीले सोधें: कति भोटले जित्नुहुन्छ ?

काठमाडौं,१२ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध देश निर्माणका लागि एमालेले उपनिर्वाचन जित्नपर्ने बताएका छन् । वैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनका लागि एमालेले इलामले

चुलाचुलीमा एमालेको चुनावी सभा, ओली-सुहाङदेखि हरिवोलसम्मले गरे सम्बोधन (तस्बिरहरु)

काठमाडौं, १२ बैशाख । नेकपा एमालेले इलामको चुलाचुलीमा वृहत्त आम सभाको आयोजना गरेको छ । पार्टीअध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेतालाई ल्याएर एमालेले चुनावी सभा आयोजना गरेको हो । यही