Logo

Tag: नेकपा

ओलीलाई पार्टीबाट निष्काशन गर्नुपर्छः नेकपा नेता गणेशमान पुन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ पौष । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्व सांसद गणेशमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई केन्द्रीय सदस्य र पार्टीबाटै निष्काशन गर्नुपर्ने बताएका छन्

विस्तृत पढ्नुहोस
नेकपा अध्यक्ष ओलीद्वारा केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौँ, ६ पुस: प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले यही पुस ७ गते पार्टीको केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन् । नेकपा केन्द्रीय कार्यालयका

पार्टीको आन्दोलन र भविष्य जोगाउन ताजा जनादेश लिने निर्णय: प्रधानमन्त्री ओली

काठमाडौँ, ६ पुस: प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको भविष्य जोगाउने अरु कुनै विकल्प नभएपछि भारी मनका साथ आफूले ताजा जनादेश लिने निर्णय गरेको बताएका छन् । विघटित प्रतिनिधिसभाका सदस्यको आज

पार्टी एकताबद्ध छ, कोही भ्रममा नपर्नुस् : प्रचण्ड

काठमाडौं, ६ पुस: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वका विरुद्ध एकताबद्ध भएर उभिन नेता तथा कार्यकर्तालाई आग्रह

ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपाको निर्णय

काठमाडौं, पुस ६ । सत्तारूढ नेकपाले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ । नेकपाको स्थायी समिति बैठकले ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको

कार्यकाल नसकिँदै प्रतिनिधिसभा विघटन

काठमाडौं, पुस ६ । सत्तारूढ दल नेकपामा देखिएको शक्ति संघर्ष र टकरावका कारण पाँच वर्षको पदावधि रहेको प्रतिनिधिसभा तीन वर्ष नपुग्दै विघटन भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा

सिंहदरबारमा तीन दलको बैठक, प्रधानमन्त्री ओलीविरुद्ध सबै प्रकारले संघर्ष गर्ने समझदारी

काठमाडौं, ५ पुष । जनता समाजवादी पार्टी, नेपाल, नेपाली कांग्रेस र नेकपाका शीर्ष नेताहरुको बैठक सम्पन्न भएको छ । कांग्रेस संसदीय दलको कार्यालयमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले प्रधानमन्त्री

ओली-प्रचण्डबीच भेटवार्ता जारी

काठमाडौं, ५ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल सुरु भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले संसद विघटन गर्न

दिनभर दौडधुप, ओलीका तीन तुरुप

काठमाडौं, पुस ५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको संघारमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग शनिबार बिहान खुमलटारमा गरेको छलफल फलदायी नहुँदा

पार्टी विभाजन हुँदैन : मन्त्री गुरुङ

काठमाडौँ, ४ पुस: सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गम्भीर मोडमा पुगेको भए पनि विभाजन नहुने बताएका छन् । नेकपा दोलखा जिल्ला जिल्ला समिटीले आज बिहान

‘अब १०–१२ दिन असाध्यै निर्णायक’

काठमाडौं, पुस ४ । सत्तारुढ दल नेकपाभित्रको विवाद ‘भुसको आगो’झैं भित्रभित्रै दन्किँदो छ। समाधानको सूत्र खोजी सहमतिको दिशामा जाने होइन कि विगतमा एकले अर्को पक्षलाई गरेका व्यवहार आद्योपान्त कोट्याउँदै विवाद

सकियो नेकपा अध्यक्षद्वयबीचको छलफल

काठमाडौँ, १ पुस: पार्टीभित्रको विवाद समाधानलगायत विषयमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको

Screenshot