काठमाडौं, २२ भदौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड र भारत सरकारका गृहमन्त्री राजनाथ सिंहबीच शुक्रबार दिउँसो भेटवार्ता भएको छ । शुक्रबार
नयाँ दिल्ली, २२ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डसँग भारतीय राष्ट्रिय सल्लाहकार अजित डोभालसँग बिहिवार साँझ भेटवार्ता भएको छ । भेटका अवसरमा दुई पक्षीय सम्बन्धका बिषयमा छलफल भएको
काठमाडौं, भदौ २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो बनाउन आफूले भारतको भ्रमण गरेको बताएका छन् । नयाँ दिल्लीमा रहेका
काठमाडौं, २१ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चार दिने भ्रमणको लागि आज अपरान्ह भारत प्रस्थान गरेका छन् । चार दिने भ्रमणका क्रममा भारतीय
काठमाडौं, २१ भदौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिने औपचारिक भ्रमणका लागि आज नयाँ दिल्ली जाँदै छन् । ती दिने
काठमाडौं । नेसत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ । अध्यक्षद्धयबीच मन्त्रिपरिषद हेरफेरसँगै पार्टीका विभिन्न संगठनहरुको स्थानीयदेखि केन्द्रसम्म
काठमाडौं, १९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले नेपालको विकास र समृद्धिका लागि छिमेकी देशहरुसँगको सम्बन्ध अझै सुधार गर्न भारत र चीन भ्रमण गर्ने गइरहेको बताउनु भएको छ
काठमाडौं, १७ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकताप्रक्रिया अहिले केही समयको लागि स्थगित् भएको छ । पार्टीका तल्लो कमिटी (प्रदेश तथा जिल्ला कमिटी) जनसङ्गठनको एकीकरण प्रक्रिया
काठमाडौं, १६ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले नेत्रविक्रम चन्द विप्लवप्रति कडा टिप्पणी गरेका छन् । उनले लहडले नेता बन्न नसकिने भन्दै विप्लवलाई व्यंग्य हानेका छन्
काठमाडौं, १६ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आन्तरिक छलफलमा जुटेका छन् । दुवै अध्यक्ष यतिवेला एक्लाएक्लै भेटवार्तामा जुटेको
वासुदेव पौडेल : पोखरा, भदौ १६ । विस्तृत शान्ति सम्झौताका हस्ताक्षरकर्तामध्येका पुष्पकमल दहाल पहिलोपटक सार्वजनिक भएको स्थल कास्कीको सिक्लेसमा शान्ति स्तम्भलगायतका पूर्वाधार बन्ने भएका छन् । तत्कालीन सशस्त्र आन्दोलनरत माओवादी पार्टीका
काठमाडौँ, १५ भदौ। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी नेता पद्मरत्न तुलाधार समस्त कम्युनिष्ट क्रान्तिको प्रतीक भएको बताउनुभएको छ । आदिवासी जनजाति आन्दोलनका अगुवा एवं मानव