Logo

Tag: बेलायत

थप १३ लाख १२ हजार ८० डोज एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २ फागुन: नेपालमा थप १३ लाख १२ हजार ८० डोज एस्ट्राजेनेका खोप आइपुगेको छ। बेलायतबाट कोभ्याक्स सुबिधाअन्तर्गत थप १३ लाख १२ हजार ८० डोज

विस्तृत पढ्नुहोस
४८ घण्टाभित्र युक्रेन छाड्न आफ्ना नागरिकलाई अमेरिकाको आग्रह

एजेन्सी,२९ माघ। अमेरिकाले आफ्ना नागरिकलाई ४८ घण्टाभित्र युक्रेन छाड्न आग्रह गरेको छ । रुसले कुनैपनि समय युक्रेनमाथि आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले यस्तो आग्रह गरेको हो । ह्वाइट हाउसले रुसी

युक्रेन वरिपरि तनाव बढ्दै गएपछि बेलायतले पोल्याण्डमा थप ३५० बेलायती सेना तैनाथ गर्यो

२८ माघ : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार युक्रेन वरिपरि तनाव बढ्दै जाँदा थप ३५० ब्रिटिश सेना पोल्याण्डमा अवतरण गरिएको पुष्टि गरेका छन् ।“आज बेलायतको ४५ कमाण्डो युनिट पोल्याण्डमा प्रवेश

नेटो प्रमुख र बेलायती प्रधानमन्त्रीबीच युक्रेन समस्याबारे छलफल

२८ माघ : बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र उत्तर एटलान्टिक सन्धी संगठन, नेटोका प्रमुख जेन्स स्टोल्टबर्गका बीचमा बिहीबार भेटवार्ता भएको छ । हाल बेल्जियमको भ्रमणमा रहेका बृटिश प्रधानमन्त्री जोनसन र

बेलायतका विदेश मन्त्री रुस भ्रमणमा जाने

२४ माघ : बेलायतका विदेशमन्त्री लिज ट्रुसले बेलायतको भ्रमण गर्ने भएका छन्। यही फेब्रअरी १० मा उनले बेलायतको भ्रमण गर्ने तय भएको अधिकारीहरुलाई उद्धृत गर्दै द टाइम्स पत्रिकाले सोमबार लेखेको

पुटिनलाई युक्रेन आक्रमणको विरुद्ध चेतावनी दिदै जोनसनले भने- यो “दु:खद गलत गणना” हुनेछ

लन्डन [बेलायत], २० माघ: बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बुधबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन आक्रमणको विरुद्ध चेतावनी दिदै यो “दु:खद गलत गणना” हुने बताएका छन् । जोनसनले पुटिनसँगको फोनका क्रममा

युक्रेन सम्बन्धमा रुसी र अमेरिकी अधिकारीबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा चर्काचर्की

एजेन्सी, १८ माघ। युक्रेनको विषयलाई लिएर रुसी र अमेरिकी अधिकारीबीच चर्काचर्की भएको छ । युक्रेनबारे अमेरिकाले बोलाएको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा दुई देशका अधिकारीबीच चर्काचर्की भएको हो । युक्रेनको

अमेरिकाद्वारा युरोपेली सहयोगीहरूसँग रुसी प्रस्तावको प्रतिक्रियाबारे छलफल

वासिङ्टन [अमेरिका], १५ माघ: अमेरिकी उप-विदेशमन्त्री वेन्डी शर्मन र फ्रान्स, जर्मनी, इटाली र बेलायतका कूटनीतिज्ञहरूले टिलिफोन वार्ता क्रममा सुरक्षा ग्यारेन्टी र नर्मन्डी ढाँचा बैठकमा रूसको प्रस्तावहरूको लिखित प्रतिक्रियाहरूबारे छलफल गरेका

अमेरिकापछि बेलायतले पनि दूतावासका कर्मचारीलाई युक्रेनबाट फिर्ता बोलायो

एजेन्सी, १० माघ। अमेरिकापछि बेलायतले पनि युक्रेनस्थित दूतावासमा रहेका कर्मचारी फिर्ता बोलाउन थालेको खबर आएको छ। बेलायती कुटनीतिज्ञ असुरक्षित नरहे पनि दूतावासमा कार्यरत आधा कर्मचारीलाई फिर्ता बोलाउन लागेको बीबीसीले उल्लेख

ओमिक्रोनको नयाँ सहप्रजाति बेलायतमा भेटिएको दाबी

एजेन्सी, ९ माघ । बेलायतमा ओमिक्रोन भेरियन्टको पनि नयाँ सहप्रजाति फेला परेको दाबी गरिएको छ । बेलायतमा भर्खरै पत्ता लागेको सहप्रजातिको वैज्ञानिहरुले अनुसन्धान सुरु गरेका छन् । एजेन्सीको अनुसार हालसम्म

बेलायतले भन्यो- पुटिन युक्रेनको नेतृत्वमा रुस समर्थकलाई ल्याउन चाहन्छन्

एजेन्सी, ९ माघ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको नेतृत्वमा रुस समर्थकलाई ल्याउन चाहेको बेलायतले आरोप लगाएको छ। बेलायतको विदेश मन्त्रालयले युक्रेनका पूर्वसांसद येवेन मुरायेवलाई रुसको तर्फबाट युक्रेनको नेतृत्व (राष्ट्रपति) का

बेलायतमा बेरोजगारी दर घट्यो

लन्डन, ४ माघ: बेलायतको बेरोजगारी दर ओमिक्रोन कोरोनाभाइरस संस्करणको शुरुवात हुनुभन्दा पहिलेदेखि घट्दोक्रममा रहेको तथ्याङ्कले मंगलबार देखाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो दर नोभेम्बरको अन्त्यसम्मको तीन महिनामा ४.१ प्रतिशतमा

Screenshot