एजेन्सी, ११ माघ । नेपालमा ‘राजसंस्था अपरिहार्य’ भएको तर्क गर्दै भारतका एकजना पूर्व सचिवले टिप्पणी गरेका छन् । भारतको क्याबिनेटका पूर्व सचिव एस. रमेशले लेखमार्फत्
मोरङ, ६ माघ: राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का केन्द्रीय अध्यक्ष डा प्रकाशचन्द्र लोहनी आगामी निर्वाचनमा संवैधानिक राजसंस्था र धर्म सापेक्षता पार्टीको मुख्य एजेण्डा हुने बताएका छन् । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा
काठमाडौं, ३ माघ । राजसंस्थाको माग गर्दै सडक संघर्ष पनि चलि नै रहेको छ । विभिन्न संघसंस्थाले हिन्दु राष्ट्रसहितको राजसंस्था पुनः स्थापनाको माग गर्दै सडक संघर्ष चलाइरहेका छन् । राजावादीहरुले
काठमाडौं, १७ पौष । हिन्दुराष्ट्र र राजसंस्थाको नारा बोकेर आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टीले राजधानीमा शक्ति प्रदर्शन गरेको छ । हजारौंको संख्यामा राष्ट्रिय झण्डा र राप्रपाको झण्डा बोकेकाहरु राजधानीको सडकमा देखिएका
काठमाडौँ, १७ पुस । हिन्दूराज्य र राजसंस्थाको पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज बृहत प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनपछि राप्रपाले हिन्दू र राजसंस्थाको पक्षमा शुक्रबार बृहत प्रदर्शन गरेको हो
समाचार विश्लेषण । यतिबेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र द्वन्द्व छ । कुनैपनि बेला नेकपा दुर्घटनामा पर्ने र त्यसले गम्भीर राजनीतिक अस्थिरता बढाउने खतरा बढ्दैछ । सडकमा हिन्दुवादी र राजावादी उत्रिएका
काठमाडौं, ३० मंसिर । नेपाल नागरिक अभियानले सनातन हिन्दु राष्ट्रसहित राजसंस्था पुर्नबहालीका लागि भोली बसन्तपुरमा ऐक्यवद्धता सभाको आयोजना गर्ने भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी अभियानले
काठमाडौं, २६ मंसिर । राजसंस्था र हिन्दुराष्ट्रको पुर्नवहाली गर्दै देशभर प्रदर्शनको सिलसिला चलेको छ । मुख्य शहरहरुमा दिनहुँ प्रदर्शन हुनथालेको हो । आज राष्ट्रवादी नागरिक समाजले शान्ति बाटिकामा विरोध प्रदर्शन
काठमाडौं, २५ मंसिर । पूर्वमन्त्री केशरबहादुर बिष्टले ज्ञानेन्द्र शाहलाई फेरि राजा बनाउने बताएका छन् । उनले ज्ञानेन्द्र शाहलाई नै राजा बन्ने अधिकार भएकोले बन्ने ठोकुवा गरे । ज्ञानेन्द्र शाहलाई नै
काठमाडौं, २३ मंसिर । सर्वदलीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सकिएको छ । तीन घन्टा चलेको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेर शुरु भएकोमा अन्य दलका नेताहरुले बोलेपछि उनैले संक्षिप्त बोलेर
काठमाडौं, २० मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दुराष्ट्र र राजसंस्था पुनः स्थापनाको माग गर्दै आन्दोलन शुरु गरेको छ । राप्रपाले झापाबाट आज आन्दोलनको शुरुवात भएको जनाएको छ । प्रधानमन्त्री केपी
काठमाडौं, १९ मंसिर । केही हप्तायता विभिन्न ब्यानरमा राजावादीको मुख्य शहरमा प्रदर्शन हुँदै आएको थियो । सायदै नाम सुनिएका त्यस्ता संगठनहरुको ब्यानरमा हजारौंको संख्यामा मानिसहरु देखिदा विभिन्न अड्कलवाजीहरु भएको थियो