Logo

राजसंस्था पुर्नबहालीको माग गर्दै प्रदर्शन (फोटोफिचर)



काठमाडौं, २६ मंसिर । राजसंस्था र हिन्दुराष्ट्रको पुर्नवहाली गर्दै देशभर प्रदर्शनको सिलसिला चलेको छ । मुख्य शहरहरुमा दिनहुँ प्रदर्शन हुनथालेको हो ।

आज राष्ट्रवादी नागरिक समाजले शान्ति बाटिकामा विरोध प्रदर्शन गरेको छ । प्रदर्शमा राष्ट्रिय झण्डासहित सयौं राजसंस्थाका पक्षधरहरु सहभागी थिए ।

तस्बिरः मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot