Logo

Tag: राष्ट्रिय सभा

राष्ट्रिय सभाको उपाध्यक्षमा जसपाले विमला घिमिरेलाई मत दिने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा सत्ता गठबन्धनकी साझा उम्मेदवार विमला घिमिरेलाई जनता समाजवादी पार्टी नेपालले पनि मत दिने भएको छ । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनका

विस्तृत पढ्नुहोस
कांग्रेसले भन्यो: उम्मेदवारी फिर्ता लिएर राष्ट्रिय सभाको उपाध्यक्ष हामीलाई दिनुस्

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्ष आफ्नो दललाई दिन आग्रह गरेको छ । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनका लागि डाकिएको बैठकमा उपाध्यक्षकी उम्मेदवार रहेका नेपाली कांग्रेसकी नेतृ

उपाध्यक्ष चुन्न राष्ट्रिय सभा बैठक सुरु (लाईभ)

काठमाडौं । राष्ट्रिय सभा बैठक सुरु भएको छ । आजको बैठकले नयाँ उपाध्यक्ष चयन गर्नेछ । तत्कालीन उपाध्यक्ष उमिंला अर्यालले पदबाट राजीनामा दिएपछि सो पद रिक्त रहेको छ । उपाध्यक्षमा

उपाध्यक्ष नपाएको एकीकृत समाजवादीले पनि एमाले उम्मेदवारलाई मत दिने

काठमाडौं,२८ चैत । राष्ट्रिय सभा उपाध्यक्षमा एमालेले उठाएको विमला घिमिरेलाई नै एकीकृत समाजवादीले मत दिने भएको छ । एकीकृत समाजवादीका शीर्ष नेताबीच भएको छलफलमा सत्ता गठबन्धनको उम्मेदवार भएको कारणले घिमिरेलाई

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनमा कांग्रेस र एमाले भिड्ने

काठमाडौं,२७ चैत । भोलि हुने राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनमा २ जनाको मनोनयन दर्ता भएको छ । राष्ट्रिय सभाको उपाध्यक्षका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट विष्णुदेवी पुडासैनी र सत्तारुढ दल

राष्ट्रिय सभा उपाध्यक्षमा एमालेकी विमला र कांग्रेसबाट विष्णुदेवीको उम्मेदवारी दर्ता

काठमाडौं,२७ चैत । भोलि हुने राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनका लागि २ जनाले मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी र नेकपा एमालेकी विमला घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन्

ओलीले टुंग्याए राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार, के गर्लान् माधव नेपाल ?

काठमाडौं,२२ चैत । आसन्न राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेले विमला घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले घिमिरेलाई उपाध्यक्षमा पठाउने निर्णय गरेका हुन् । फागुन

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २८ मा

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा चैत २८ गते निर्वाचन हुने भएको छ । आज बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष रानायणप्रसाद दाहालले २८ गते निर्वाचन गर्न मिति तोकेका हुन् । उनले

राष्ट्रिय सभामा उठ्यो गाँजाखेती र लोकल रक्सीलाई ‘ब्राण्डिङ’ गर्नुपर्ने माग

काठमाडौं । राष्ट्रिय सभामा गाँजाखेतीलाई वैधानिकता दिनुपर्ने माग उठेको छ । आज बसेको बैठकमा नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले ग्रामिण अर्थतन्त्रमा सुधार ल्याउन स्थानीय लोकल रक्सी र गाँजा खेतीलाई वैधानिकता

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालको राजीनामा स्वीकृत

काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा स्वीकृत भएको छ । आज बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उपाध्यक्ष अर्यालले दिएको राजीनामा स्वीकृत गरेका हुन् । अर्यालले बिहीबार

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं,१६ चैत । संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजेका लागि डाकिएको छ । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा

काठमाडौं,१५ चैत । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् । बिहीबार उपाध्यक्ष अर्यालले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई राजीनामा बुझाएकी हुन् । अर्याल गत माघ २३ गते राष्ट्रिय