Logo
खेलकुद

नेपाल सुपर लिग- काठमाडौं रेजर्स र एफसी चितवन १-१ को बराबरीमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१२ मंसिर । काठमाडौंमा जारी नेपाल सुपर लिग अन्तर्गत काठमाडौं रेजर्स र एफसी चितवनबीचको खेल १ १ गोलको बराबरीमा सकिएको छ । दशरथ रंगशालामा भएको

विस्तृत पढ्नुहोस
देवको कप्तानीमा गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं,१२ मंसिर । एसीसी यू-१९ एसिया कप क्रिकेट खेल्ने नेपाली क्रिकेट टिमको घोषणा भएको छ । मंगलबार नेपाल क्रिकेट संघ क्यानले देव खनालको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो

केपी ओली कपको सेमिफाइनलमा पुग्ने ४ टिमको टुंगो,उपाधि दावेदार पुलिस र आयोजक बाहिरियो

काठमाडौं,१२ मंसिर । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनमा पोखरामा जारी प्रथम केपी ओली कप टी-२० प्रतियोगीताको समूहचरणको खेल लगभग अन्तिम चरणमा पुगेको छ । समूह डी को एक खेल बाँकी

भीमको शानदार ब्याटिङमा कोशीलाई हराउँदै आर्मी सेमिफाइनलमा प्रवेश

काठमाडौं,१२ मंसिर । पोखरामा जारी प्रथम केपी ओली कप टी-२० क्रिकेटमा विभागीय टिम त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीले दिएको १८७ रनको विशाल लक्ष्य पछ्याएको कोशी १८.२

कार्की र सार्कीको अर्धशतकमा आर्मीले दियो कोशीलाई १८७ रनको विशाल लक्ष्य

काठमाडौं,१२ मंसिर । पोखरामा जारी प्रथम केपी ओली कप टी-२० क्रिकेटमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई १८७ रनको विशाल लक्ष्य प्रस्तु गरेको छ । पोखरा रंगशालामा टस जितेर

सुदूरपश्चिमसँग हारेसँगै उपाधि होडबाट बाहिरियो पुलिस,मधेश सेमिफाइनलमा प्रवेश

काठमाडौं,१२ मंसिर । विभागीय टिम नेपाल पुलिस क्लब मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा पोखरामा जारी प्रथम केपी अ‍ोली कप टी-२० क्रिकेटको नकआउट चरणबाटै बाहिरिएको छ । आज भएको समूह चरणको

किरणको विष्फोटक ब्याटिङमा आधा दर्जन राष्ट्रिय टिमका खेलाडीलाई पाखा लगाउँदै सुदूरपश्चिमको शानदार जित

काठमाडौं,१२ मंसिर । पोखरामा जारी प्रथम केपी अ‍ोली कप टी-२० क्रिकेटमा सुदूरपश्चिम प्रदेशले पहिलो जित दर्ता गरेको छ । पोखरा रंगशालामा भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले विभागीय टिम नेपाल पुलिस

भूर्तेलको अर्धशतकमा पुलिसले दियो सुदूरपश्चिमलाई १५९ रनको लक्ष्य

काठमाडौं,१२ मंसिर । पोखरामा जारी प्रथम केपी ओली कप टी-२० क्रिकेटमा विभागीय टिम नेपाल पुलिसले सुदूरपश्चिम प्रदेशलाई १५९ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर सुरुवातमा ब्याटिङ गरेको पुलिसले

भारत र अस्ट्रेलियाबीचको तेस्रो टी–२० खेल आज

काठमाडौं, मंसिर १२ । भारत र अस्ट्रेलियाबीचको तेस्रो टी–२० क्रिकेट आज हुँदैछ । दुई देशबीच पाँच खेलको टी–२० शृङ्खलामा भारत २–० ले अगाडि छ । आजको खेल जितेका भारतले शृङ्खला

सुपर लिगमा आज काठमाडौं र चितवन भिड्दै

काठमाडौं, मंसिर १२ । नेपाल सुपर लिगमा आज दुई क्लब भिडदै छन्। आजको खेलमा काठमाडौं राइजर्स र चितवन फुटवल क्लब बिचमा प्रतिस्पर्धा हुँदैछ। दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने उक्त खेल

क्रिकेटर अविनाश बोहराले गरे ‘इन्गेजमेन्ट’

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर अविनाश बोहराको विहे पक्का भएको छ । बोहराले प्रेमिका प्रतिज्ञा खनालसँग हालै ‘इन्गेजमेन्ट’ गरेका छन् । अविनाश अष्ट्रेलियामा रहेकी प्रतिज्ञासँग केही

मल्लले ३ विकेट चट्काएपछि आयोजकलाई हराउँदै त्रिभुवन आर्मीको विजयी सुरुवात

काठमाडौं,११ मंसिर । पोखरामा जारी प्रथम केपी ओली कप टी-२० क्रिकेट अन्तर्गत समूह सी को पहिलो खेलमा विभागीय टिम त्रिभुवन आर्मीले विजयी सु्रुवात गरेको छ । पोखरा रंगशालामा भएको खेलमा

Screenshot