Logo

अजय अजमेराका प्रेरक भनाइ



  • जिन्दगी दौडनेको लागि हो, दौडनुपर्छ रोकिनु हुँदैन ।
  • सफल व्यक्ति उही हो, थोरै बोल्ने र धेरै सुन्ने गर्छ ।
  • थकान कहिल्यै पनि कामको कारणले हुँदैन, चिन्ता, निराश, डर र असंन्तोषको कारणले हुन्छ ।
  • यदि जीवनमा केही ठुलो काम गर्नु छ भने भिडबाट अलग रहनुपर्छ । आफ्नो सुरक्षित क्षेत्र छोडेर कम्र्फट क्षेत्रमा जानुपर्छ ।
  • केही अनौठो गर्नुछ भने दुनिया छाडेर एक्लै बस्नु पर्छ ।
  • दुखमा साथ दिनेलाई बिसर्नुहोस् तर दुख दिनेलाई कहिल्यै नभुल्नु
  • हरेक समस्याको समाधान आफैमा खोज्नुहोस् नत्रभने जीवनभर अरुको विचारमा निर्भर हुनुपर्छ ।
  • धैर्य आँसु हो ।
  • कोही नजिक हुन्छन त कोही छोडी जान्छन्, थोरै मानिसहरुले मात्र निस्वार्थ सम्बन्ध निभाउनेछन् ।
  • यदि नयाँ काम गर्दै हुनुहुन्छ भने गलत काम गर्नपनि तयार हुनुपर्दछ ।
  • जब कसैले साथ दिदैन भने किताबले सधै साथ दिन्छ ।
  • लड्नु नराम्रो होइन तर लडेर उठ्न नखोज्नु नराम्रो हो ।
  • मालिक बन्नलाई सबैभन्दा पहिले नोकरी छोड्ने सोच बनाउनु पर्छ ।
  • तपाई एक कदम अगाडी बढ्नुहोस्, अगाडीको बाटो आफै पत्ता लाग्छ ।


प्रतिक्रिया दिनुहोस्

Screenshot