Logo

चिटिक्क देखिएको रङ्गशाला(फोटोफिचर)



काठमाडौँ १३ असोज । काठमाडौँको त्रिपुरेश्वर अवस्थित दशरथ रङ्गशाला । कोराना भाइरस नियन्त्रण तथा रोकथामका लागि प्रशासनले लगाएको बन्दाबन्दी र निषेधाज्ञाले खेलकुदका कुनै पनि गतिविधि सञ्चालन नभए पनि रङ्गशालालाई चिटिक्क बनाएको छ ।

तस्बिर : रोशन सापकोटा-रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot