Logo

नायिका आँचल पतिसँग मस्त



काठमाडौं, २६ असोज । नायिका आँचल शर्मा वैवाहिक जीवनमा चुर्लुम्म डुबेकी छिन् । पति डा. उदीप श्रेष्ठसँग गत वर्ष विवाह गरेकी उनी खुशीका क्षणहरु सामाजिक सञ्जालमा साट्दै आएकी छिन् ।

आँचलले आज उदीपसँगको तस्बिर फेसबुकमा राखेकी छिन् । तस्बिरमा उदीपले दुवै हात आँचलको कम्मरमा राखेका छन् । आँचलले हात उदीपको कान पछाडि राखेकी छिन् ।

अर्को तस्बिरमा आँचल कतै हेरिरहेको देखिन्छिन् । यो जोडी विवाह अघि र पछि पनि निकै चर्चामा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot