Logo

सर्वोच्च अदालतद्धारा पूर्व प्रधाननयायाधीश जबराविरुद्धको महाभियोगको प्रस्ताव माग



काठमाडौं, २५ माघ । सर्वोच्च अदालतले निवर्तमान प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोगको प्रतिवेदन मागेको छ । अदालतले जबराविरुद्ध प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिबाट पेश भएको प्रतिवेदन पेश गर्न आदेश दिएको हो ।

कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासले यस्तो आदेश दिएको हो । सर्वोच्चको संवैधानिक इजलासले उक्त प्रतिवेदन कार्यान्वयनको अवस्था र तत्कालिन सभामुखको तोकलगायतको विवरण झिकाउन आदेश दिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot