Logo

आईटी आर्मीको गरुडा नगर भेला सम्पन्न, ५१ सदस्यीय नगर कमिटी गठन



काठमाडौं, ६ असोज । आईटी आर्मीको गरुडा नगर भेला सम्पन्न भएको छ । अमिन्द्र यादवको अध्यक्षतामा आईटी आर्मीको ५१ सदस्यीय नगर कमिटी गठन गरिएको हो ।

कार्यक्रममा आजपाका जिल्ला इन्चार्ज त्रिभुवन साह ‘अमर’, आईटी आर्मीका प्रदेश अध्यक्ष नरेश तुराहा, जिल्ला इन्चार्ज बालाशंकर कुशवाहा, जिल्ला नेता रविन्द्र यादव, रामशरण यादव लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

‘बैकले मनोमानी ढंगले लिएको व्याज रकम फिर्ता गर्न संघर्ष गरौ, आईटी आर्मीलाई आम जनताको सेवामा समर्पित गरौं’ भन्ने मूल नाराको साथ नगर भेला सम्पन्न भएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot