Logo

रिपोर्टर्स नेपाल

केन्द्रीय समिति बैठकका लागि महामन्त्री थापाले मागे सुझाव

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय समितिको बैठकका लागि सुझाव मागेका छन्। साउन २ गते पार्टी कार्यालयमा बस्ने केन्द्रीय समितिको बैठकमा

विस्तृत पढ्नुहोस
एमाले प्रचार विभागमा थपिए ११ जना

काठमाडौं, ३१ असार । एमालेको प्रचार विभाग समितिमा ११ जना सदस्य थपिएका छन्। शनिबार बसेको एमाले सचिवालय बैठकले प्रचार विभाग समितिमा ११ जना सदस्य थप्ने निर्णय गरेको हो। थपिने सदस्यहरूमा

राष्ट्रपति पौडेलले गरे ३ विधेयक प्रमाणीकरण

काठमाडौं,३१ असार । राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसदका दुवै सदनबाट पारित भई राष्ट्रपति कार्यालय शीतल निवास पुगेका विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण

अझै पनि बैठक डाकेर न्यायाधीश नियुक्ती गर्ने प्रयासमा लाग्नेछु : प्रधानन्यायाधीश कार्की

काठमाडौं, ३१ असार । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीश नियुक्तिको प्रयासमा लाग्ने बताएका छन्। आइतबार पत्रकारहरूसँगको छलफलमा बोल्दै प्रधानन्यायाधीश कार्कीले न्यायाधीश नियुक्तिको प्रयासमा लाग्ने बताएका हुन्। उनले कुनै मतभेद वा अन्य

पर्वत जीप दुर्घटना अपडेट: उपचारका क्रममा चार वर्षीय बालकको मृत्यु

काठमाडौं,३१ असार । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा गएराति भएको जीप दुर्घटनामा थप एक जना बालकको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या दुई पुगेको छ। दुघर्टनामा परी गम्भीर घाइते भएका

पम्फा भुसालको नेतृत्वमा माओवादी केन्द्रका को-को नेता जाँदैछन भारत भ्रमणमा ?

काठमाडौं,३१ असार । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका दोस्रो तहका नेताहरुको एक टिम भारत भ्रमणमा जाने भएको छ । माओवादी केन्द्रकी उपमहासचिव एवं पूर्व उर्जामन्त्री पम्फा भुषालको नेतृत्वमा पाँच सदस्यीय

सेनाको संख्या घटाउने बारेको विवादास्पद अभिव्यक्तिप्रति स्वर्णिम वाग्लेले दिए यस्तो प्रष्टीकरण

काठमाडौं,३१ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अर्थविद्ध डा.स्वर्णिम वाग्लेले केही दिन पहिले प्रतिनिधिसभाको बैठकमा नेपाली सेनाको संख्या घटाएमा देशको खर्च घटाउन सकिन्छ भनेर दिएको अभिव्यक्तिप्रति प्रष्टीकरण दिएका छन्

सरकारी निकायलाई अवाञ्छित चलखेलबाट मुक्त गर्नुपर्छ: उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

काठमाडौं,३१ असार । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षासहितका सरकारी निकायलाई अवाञ्छित चलखेलबाट मुक्त गर्नुपर्ने बताएका छन् । सिंहदरबारमा आइतबार सुरक्षा निकायमा पूर्वप्रमुखहरूसँग छलफलमा बोल्दै उनले भने,‘अवाञ्छित चलखेलले भूमिका खेलेको

ललिता निवास प्रकरण: सञ्चार सचिव राउतसहित चार जनाको बन्दीप्रत्यक्षीकरण मुद्दा श्रेष्ठ र माथेमाको संयुक्त इजलासमा

काठमाडौं,३१ असार । ललिता निवासको जग्गा व्यक्तिका नाममा सारेर अपचलन गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको हिरासतमा रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत, भाटभटेनी  सुपरमार्केटका सञ्चालक मिनबहादुर

एमालेले धूपबत्ती बाल्दैमा गठबन्धन ढल्दैन: मन्त्री ज्वाला

काठमाडौं,३१ असार । नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अहिलेको सत्ता गठबन्धन निर्माणको धरातल बलियो भएकाले कसैले चाहँदैमा ढाल्न नसक्ने बताएका छन् । आइतबार धनुषाको

लुम्बिनी प्रदेश: विषयगत समितिमा रहने सदस्यको नाम अनुमोदन,कुन समितिमा को सदस्य ?(सूचीसहित)

काठमाडौं,३१ असार । लुम्बिनी प्रदेशसभामा रहने विभिन्न विषयगत समिति र ति समितिमा रहने सदस्यहरुको नाम अनुमोदन भएको छ । शनिबार बसेको प्रदेशसभाको बैठकमा सभामुख तुलाराम घर्तीले समितिमा रहने नामहरु पढेर

अर्थमन्त्री डा.महत भारत प्रस्थान

काठमाडौं,३१ असार । अर्थमन्त्री डा.प्रकाशशरण महत भारत प्रस्थान गरेका छन् । जी ट्वेन्टी फाइनान्स ट्रयाक बैठकमा सहभागी हुन अर्थमन्त्री महत आइतबार बिहान भारत प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।