Logo

रिपोर्टर्स नेपाल

रास्वपाले लियो ढाकाकुमार श्रेष्ठसँग बयान

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्वित सांसद ढाकाकुमार श्रेष्ठसँग बयान लिएको छ । पार्टीको अनुशासन कमिटिले आज उनिसँग बयान लिएको हो ।

विस्तृत पढ्नुहोस
अब जुगल हिमाल ५ वर्ष नि:शुल्क चढ्न पाईने

काठमाडौं,२८ चैत । सरकारले काठमाडौं उपत्यकाबाट सबैभन्दा नजिकमा रहेको सिन्धुपाल्चोकको जुगल हिमाल आगामी पाँच वर्षसम्म नि:शुल्क आरोहण गर्न दिने भएको छ । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषदले उक्त निर्णय गरेको हो

मिटरब्याजी पीडितसँग सरकारको वार्ता आजपनि निष्कर्षविहिन

काठमाडौं, २८ चैत्र । मिटरब्याजी पीडित र सरकारी टोलीको वार्ता निष्कर्षविहिन भएको छ। मंगलबार गृहमन्त्रालयमा भएको वार्तामा सहमतीको खेस्रा तयार हुन नसक्दा भोलि(बुधबार) फेरि बस्ने गरी छलफल सकिएको गृहमन्त्रालयले जनाएको

खुमलटारविरुद्ध मछिन्द्रको शानदार जित

काठमाडौं,२८ चैत । शहिद स्मारक ए डिभिजन लिग फुटवलमा मछिन्द्र एफसीले खुमलटारविरुद्ध शानदार जित हाँसिल गरेको छ । आज भएको खेलमा खुमलटारलाई ७। ३ गोल अन्तरले हराँउदै मछिन्द्रले खेलमा उत्कृष्ट

मन्त्रिपरिषद्‍ बैठक सिंहदरबारमा जारी

काठमाडौं, २८ चैत्र । मन्त्रिपरिषद् बैठक सुरु भएको छ। मन्त्रिपरिषद्‍को बैठक प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा सुरु भएको हो। सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा सुरु भएको बैठकमा मन्त्रालयका नियमित कामकाजबारे छलफल हुने बताइएको

कोरोना अपडेट : १ सय ६ जना संक्रमित थपिए, १ जनाको मृत्यु

काठमाडौं, २८ चैत्र । देशभर पछिल्लो २४ घण्टा १ सय ६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा २४ सय ३६ जनाको नमुना

भूतप्रेत होस् वा भूतपूर्व राजालाई भनेर पनि पाइन्न : महामन्त्री थापा

काठमाडौं, २८ चैत्र । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघ, प्रदेश र धेरै स्थानीय तहमा कांग्रेसकै सरकार भएकाले देश विकासमा कसैलाई दोष दिन नपाइने बताएका छन्। नेपाल शिक्षक संघको नवौं

रबिका उत्तराधिकारी कँडेलले छाडे ‘सिधा कुरा’

काठमाडौं, २८ चैत्र । ‘सिधा कुरा’ टेलिभिजन कार्यक्रमका प्रस्तोता युवराज कँडेलले टेलिभिजन छोडेको घोषणा गरेका छन्। कँडेलले मंगलबार फेसबुकमार्फत ग्यालेक्सी फोर के टेलिभिजन छोडेको जानकारी दिएका हुन्। ग्यालेक्सी फोर के

बलात्कार आरोपी न्यायाधीश गिरी पक्राउ

काठमाडौं, २८ चैत्र । बलात्कार आरोप लागेका न्यायाधीश भुवन गिरी पक्राउ परेका छन्। वैवाहिक बलात्कार आरोप लागेका न्यायाधीश गिरीलाई प्रहरीले मंगलबार सामाखुसीबाट पक्राउ गरेको हो। न्यायाधीश गिरीविरुद्ध उनकी पत्नी आरती

नेप्सेमा २७ अंकको वृद्धि कारोबार भने खुम्चियो

काठमाडौं,२८चैत । शेयर बजार परिसुचांक नेप्से दोहोरो अंकले वृद्धि भएको छ । मंगलबार नेप्से २७.३१अंकले वद्धि भएर १८७१.३३ बिन्दुमा पुगेको हो । नेप्सेमा दोहोरो अंकले वृद्धि भएको दिन कारोबार भने

नेपालको अर्थतन्त्र सुधारोन्मुख, वित्तीय क्षेत्र सुरक्षित : गभर्नर अधिकारी

काठमाडौं, २८ चैत्र । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र सुधारोन्मुख र वित्तीय क्षेत्र सुरक्षित भएको दाबी गरेका छन्। नेपाल राष्ट्र बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गभर्नर

उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका देशबन्धु बस्नेत को हुन् ?

काठमाडौं, २८ चैत्र । उद्योग व्यवसायी देशबन्धु बस्नेतले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। महासंघको हाल केन्द्रीय सदस्य समेत रहेका बस्नेतले पुनः केन्द्रीय सदस्यकै लागि चुनावी