Logo

रिपोर्टर्स नेपाल

कान्ति बाल अस्पताल गएका बिरामी उपचारबाट वञ्चित हुन नपरोस्ः स्वास्थ्यमन्त्री यादव

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १४ चैत । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आज कान्ति बाल अस्पतालको आकस्मिक अनुगमन गरेका छन् । उनले अनुगमनका क्रममा उपचारका लागि

विस्तृत पढ्नुहोस
उपनिर्वाचनः आज पनि टुङ्ग्याउन सकेन कांग्रेसले उम्मेदवार

काठमाडौं, १४ चैत । नेपाली कांग्रेसले इलाम– २ र बझाङ– १ (क) मा हुन लागेको आसन्न उपनिर्वाचनको उम्मेदवार टुङ्ग्याउन सकेको छैन । अन्य दलहरु नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र

बनेपाको खानेपानी समस्या समाधान गर्न प्रतिबद्ध छुः मन्त्री राई

काभ्रेपलाञ्चोक, १४ चैत । खानेपानी मन्त्री राजेन्द्रकुमार राईले बनेपा नगरभित्र रहेको खानेपानी समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । बनेपा नगरपालिकाले आयोजना गरेको ‘४३औँ स्थापना दिवस समारोह’मा उनले

चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठ छोनछिनमा

छोनछिन (चीन), १४ चैत । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनको राजधानी बेइजिङबाट आज अपराह्न पश्चिमी सहर छोनछिन आइपुगेका छन् । छोनछिनस्थित ज्याङ पे

प्रधानमन्त्री प्रचण्डको निर्देशनः उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्नुस्

काठमाडौँ, १४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परम्परागत ढाँचाको नभएर उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा

बरु पद छोड्छु, अपराध गर्ने कसैलाई छोड्दिनः गृहमन्त्री लामिछाने

काठमाडौँ, १४ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अपराध गर्ने व्यक्ति कोहीलाई पनि नछाड्ने बताएका छन् । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले आपराधिक क्रियाकलापमा संलग्न

रात्रिकालीन व्यवसायमा सुरक्षा चुनौती आए बन्द गरिन्छः गृहमन्त्री लामिछाने

काठमाडौँ, १४ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ठमेललगायत पर्यटकीय क्षेत्रमा रात्रिकालीन व्यवसाय सञ्चालनका क्रममा सुरक्षामा चुनौती आए फेरि बन्द गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन

नाउपाको निर्णयले कांग्रेस नेतृत्वको लुम्बिनी र सुदूर सरकार ढल्ने निश्चित

काठमाडौं,१४ चैत । केन्द्रमा बनेको नयाँ सत्ता गठबन्धनलाई साथ दिेन नागरिक उन्मुक्ति पार्टीको निर्णयले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नेतृत्वमा रहेको सुदूरपश्चि र लुम्बिनी प्रदेश सरकार ढल्ने निश्चित भएको छ

सूर्यदर्शन सहकारी ठगीबारे प्रहरी महानिरीक्षकको ब्रिफिङ, ‘सबै समस्याको जड जिबी’

काठमाडौं, १४ चैत । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले मलेसियासँग सुपुर्दगी सन्धि नहुँदा सहकारी ठगी मुद्दामा फरार रहेका जिबीलाई पक्राउ गरेर ल्याउन गाह्रो भएको बताएका छन् । आज (बुधबार) प्रतिनिधि

अनेरास्ववियुकी नेतृ रक्षा बम पक्राउ, यस्तो छ कारण

काठमाडौं,१४ चैत । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी नेतृ रक्षा बम पक्राउ परेकी छन् । बमलाई मंगलबार अपरान्ह काठमाडौंको नागार्जुनबाट पक्राउ गरेर हिरासतमा राखिएको प्रहरीले जनाएको छ । अनेरास्ववियुकी

टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने गृहकार्यमा गृहमन्त्री

काठमाडौं,१४ चैत । सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । नयाँ सत्ता समीकरण बनेर गृहमन्त्रीको रुपमा रास्वपाका सभापति रवि लामिछाने आएपछि टिकटकको प्रतिबन्ध फुकुवा गर्न लागिएको

उपप्रध्यापक चलाउनेलाई कुटपिट गरी फरार रहेका प्रतिवादी पक्राउ

काठमाडौं, १४ चैत । त्रिभुवन विश्वविद्यालय, समाजशास्त्र केन्द्रीय विभागका उप–प्राध्यापक प्रेम बहादुर चलाउनेमाथि कुटपिट गरी फरार रहेका रविन कुमार लामा पक्राउ परेका छन् । उप– प्राध्यापक चलाउनेको जाहेरीले सिराहा गोल

Screenshot