Logo
अपराध

१३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

बर्दिया, १८ माघ। १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ठाकुरबाबा नगरपालिका-६ बस्ने ४१ मनिराम थारुलाई आइताबार प्रहरीले पक्राउ गरेको छ । थारुले ती बालिकालाई

विस्तृत पढ्नुहोस
सुर्खेतमा ब्राउन सुगरसहित तीन पक्राउ

कर्णाली, १८ माघ: जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित सुर्खेतबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले गुर्भाकोट नगरपालिका–८ सुर्खेतका ३२ वर्षीय लक्ष्मण परियार र सोही नगर वडा नं

व्यवसायी रायामाझीलाई गोली हान्न सुपारी, एसपी प्रसाईद्वारा आरोपी पक्राउ गर्न आनाकानी

सर्लाही, १७ माघ । सर्लाहीका व्यवसायी अर्जुन रायमाझीलाई गोली हान्न सुपारी दिएको खुलासा भएको छ । व्यवसायी रायमाझीले आफुलाई गोली हान्न बाग्मती नगरपालिकामा कार्यरत लेखापाल ५० वर्षीय विश्वराज पोखरेलको योजनामा

१६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

भोजपुर, १७ माघ। १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राम प्रसाद राई गाउँपालिका-३ ओख्रे बस्ने २७ वर्षीय पदम दर्जीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पदमले ती किशोरीलाई

बन्चरो प्रहार गरी बावुको हत्या

कञ्चनपुर,१७ माघ । बुवाको हत्या गरेको अभियोगमा आफ्नै छोरा पक्राउ परेका छन् । लालझाडी गाउँपालिका–२ कञ्ज बस्ने ४२ वर्षीय कोठग्गु रानाको हत्या गरेको अभियोगमा उनकै छोरा २६ वर्षीय रामविलास रानालाई

किशोरीलाई होटेलमा लगेर बलात्कार गरेपछि…

भोजपुर, १७ माघ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । राम प्रसाद राई गाउँपालिका–३ ओख्रे बस्ने २७ वर्षीय पदम दर्जीलाई आइतबार साँझ प्रहरीले

पसल फुटाई मोबाइल चोरी गर्ने ५ जना पक्राउ

बारा,१७ माघ । पसल फुटाई मोबाइल चोरी गरेको अभियोगमा ५ जना पक्राउ परेका छन् । प्रसौनी गाउँपालिका–२ स्थित शुभ श्री मोबाइल पसल फुटाई मोबाइल चोरी गरेको अभियोगमा ५ जनालाई शनिबार

अनलाइन जुवा खेलाउने ७४ जना एउटै रेस्टुरेन्टमा समातिए

काठमाडौं, १७ माघ । जुवा त्यो पनि अनलाइनमार्फत् । राजधानीमा त्यस्ता जुवा खेल्ने र खेलाउने निगरानीमा पर्न थालेका छन् । प्रहरीले उनीहरुलाई धमाधम पक्राऊ गर्न थालेको छ । अनलाइनमार्फत जुवा

बालकुमारी मूर्ति चोरि प्रकरण : सूचना दिनेलाई ५ लाख पुरस्कार घोषणा

काठमाडौँ, १७ माघ। ललितपुरको सुनाकोठीबाट चोरी भएको बालकुमारी मन्दिरको मूर्तिबारे सूचना दिनेलाई ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको छ ।बालकुमारी भवानी गुठीले सूचना जारी गर्दै हराएको मूर्तिबारे सूचना दिनेलाई

प्रविधिमैत्री र सुविधा सम्पन्न प्रहरी भवन निर्माण गर्दै लगिने: प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री

गोरखा, १७ माघ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आगामी दिनमा प्रविधिमैत्री एवम् सुविधा सम्पन्न प्रहरी भवनहरु निर्माण गर्दै लैजाने प्रहरी संगठनको नीतिलाई कार्यान्वयन गर्दै लगिने बताएका छन् । जिल्ला प्रहरी

अनलाइन जुवा खेल्ने ७४ जना रकमसहित पक्राउ

काठमाडौं, १७ माघ । काठमाडौंबाट अनलाइन जुवा खेल्ने खेलाउने ७४ जना पक्राउ परेका छन् । बौद्धस्थित सुभास घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टबाट आइतबार साँझ अनलाइन जुवा खेलाउने र खेल्ने ६६ जना

अबैध रुपमा बाहिरी मुलुकतर्फ लैजान विभिन्न देशका मुद्रासहित पाकिस्तानी नागरिक पक्राउ

काठमाडौं, १७ माघ। अबैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको विभिन्न देशका मुद्रा सहित पाकिस्तानी नागरिक राहदानी नम्बर एजे १४६९१३३ वाहक ३३ वर्षीय हाफिज एटिक अर रहेमानलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ