Logo
अपराध

शिक्षक विष्टको हत्यामा संलग्नलाई जन्मकैद

-रिपोर्टर्स नेपाल/संवाददाता

बैतडी, १९ असार । बैतडीको पाटन नगरपालिका–६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा एक दम्पतीको संलग्नता भएको पुष्टि गर्दै जिल्ला अदालतले जन्मकैद गर्ने आदेश

विस्तृत पढ्नुहोस
अदालतका कर्मचारी कुटपिट गरेको आरोपमा वकिल पक्राउ

काठमाडौँ, १४ असार । प्रहरीले ललितपुर जिल्ला अदालतका कर्मचारीलाई कुटपिट गरेको आरोपमा एकजना वकिललाई पक्राउ गरेको छ । अदालतकी महिला कर्मचारीले आफूलाई कुटपिट तथा अभद्र व्यवहार गरेको भनेर जाहेरी दिएपछि

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

काठमाडौं,१२ असार । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा नाम मुछिएपछि उनलाई सिआईबीको टोलीले पक्राउ गरेको हो । ललिता निवास प्रकरणमा गुरुङको

छोरा भेट्न कैलाली कारागार पुगेकी आमा खैरो हिरोइनसहित पक्राउ

काठमाडौं,१० असार । प्रहरीले कैलाली जिल्ला कारागारबाट एक महिलालाई पक्राउ गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका-१ मा रहेको जिल्ला कारागारमा रहेका छोरा भेट्न पुगेकी ५० वर्षीय कमलादेवी अवस्थी लागुऔषध खैरो

भीमदत्त नगरपालिकाका पूर्वमेयर विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, १० असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भीमदत्त नगरपालिकाका पूर्व नगरप्रमुख सुरेन्द्र बहादुर बिष्टसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आज (आईतबार) प्राकृतिक स्रोतबाट (नदीजन्य) प्राप्त

वान एक्स बेट प्रकरणमा पक्राउ परेका ८ जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं,१० असार । काठमाडौं जिल्ला अदालतले गत जेठ ३२ गते वान एक्स बेट प्रकरणमा पक्राउ परेका ८ जना कलाकार तथा युट्युबरलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको

करिब दुई केजी सुनसहित दाङ्गका गिरी पक्राउ

भैरहवा, १० असार । सशस्त्र प्रहरी रुपन्देहीले करिब दुई केजी सुनसहित एक जनालाई पक्राउ गरको छ । प्रहरीले गए राति रु एक करोड ८५ लाख ६५ हजार तीन सय ५५

नक्कली परीक्षार्थी बनेका कोहिरी पक्राउ

काठमाडौं, ९ असार । सवारीचालक अनुमती पत्रको प्रयोगात्मक परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई प्रहरीले आज पक्राउ गरेको छ । यातयात व्यवस्था कार्यालय बागलुङले आज माझीबस्तीमा लिइरहेको प्रयोगात्मक परीक्षा ‘ट्रायल सेन्टर’ मा

अवैध लागुऔषधसहित पक्राउ

काठमाडौँ, ८ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियाबाट अवैध लागुऔषध चरेस जस्तो देखिने पदार्थ चार केजी ७५० ग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा

कञ्चनपुर लागूऔषधको अखडा :एघार महिनामा दुई सय ५५ जना पक्राउ

महेन्द्रनगर, ६ असार । कञ्चनपुरमा चालु आर्थिक वर्षको ११ महिनामा लागुऔषध कारोबार र दुव्र्यसनमा संलग्न १२ महिलासहित दुई सय ५५ जना पक्राउ परेका छन् । पछिल्लो समय लागुऔषध कारोबारको उच्च

चिर्पट प्रहार गरी ताप्लेजुङमा श्रीमानद्धारा श्रीमतीको हत्या

काठमाडौं,६ असार । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैचाका लक्ष्मण चाम्लिङ राईले दाउराको चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । मादक पदार्थ सेवन गरेका राईले मङ्गलबार साँझ टाउकामा चिर्पट प्रहार गर्दा

घूस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ, ५ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस लिएको अभियोगमा सिरहाको इलाका प्रहरी कार्यालय मिर्चैयाको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक सचिनकुमार भदैसवारविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको

Screenshot